विद्यालयमा विद्यार्थी भर्ना अभियान शुरु

सरकारले बिगतका वर्षहरुमा झैं यस वर्ष पनि आइतबारदेखि १५ दिने विद्यालयमा विद्यार्थी भर्ना अभियान शुरु गरेको छ । यो अभियान निकै ठूलो तामझामका साथ शुरु भएको देखिएको छ । साना बालबालिकालाई विद्यालय पु-याउन सरकारले यसरी अभियान चलाउनु राम्रो हो तर…













