नेपाल राष्ट्र बैंकको अनुरोध



आजदेखि यस वर्षको एसईई शुरु हुदैछ । विहान ८ बजेदेखि शुरु हुने यो परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । देशभरबाट २,६०,६७४ छात्र र २,५५,९१७ छात्रा गरी ५,१६,५९१ परीक्षार्थीले २,०३६ परीक्षा केन्द्रबाट यो परीक्षा दिने गरि…

सत्ता गठबन्धनमा आवद्ध दलहरु बीच भएको मन्त्रालय भागबण्डा गर्ने क्रममा २ मन्त्रालय पाउने सुनिश्चित भएसँगै नेकपा (एस)ले उपाध्यक्ष डा. बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला बुढाथोकीलाई सरकारमा पठाउने जनाएको छ । भुसाल राष्ट्रिय सभा सदस्य र ज्वाला तत्कनलीन सत्ता गठबन्धनको…

सत्ता गठबन्धनमा रहेका ९ दल बीच मन्त्रीपरिषदमा भागबण्डा मिलेसँगै नेमपा (माके)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू नेतृत्वको मन्त्रीपरिसद आज बिस्तार गर्ने योजनामा रहनुभएको जनाइएको छ । हिजो नेपाली कांग्रेसलाई अर्थ सहित ८ मन्त्रालय , सरकारको नेतृत्व गरेको…

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र विष्णुप्रसाद ढु्गाना नेतृत्वको नेकपा (मदनवादी) बीच पार्टी एकता सम्पन्न जानकारी प्राप्त भएको छ । गत फाल्गुण १७ गते बाराको निजगढमा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख कृष्णहरि भट्ट र नेकपा…

सहकारी अभियानले ६६औं राष्ट्रि्य सहकारी दिवस भव्यताका साथ साताव्यापी रुपमा मनाउने भएको छ । राष्ट्रिय सहकारी महासंघ लि.,नेपालले नियामक निकायसँग समन्वय गरी यो दिवस भव्यताका साथ साताव्यापी मनाउन सहकारी संघ/संस्थाहरुलाई निर्देशन दिएको जनाइएको छ । सो महासंघले प्रेस विज्ञप्ति जारी…

नेपाल प्रहरीको रिक्त रहेका ४ अतिरिक्त प्रहरी महानिरीक्षक पद पूर्तिको लागि गृह मन्त्रालयका सचिवको नेतृत्व र प्रहरी महानिरीक्षक सदस्य सचिव रहेको बडुवा समितिले ४ जना प्रहरी नायव महानिरीक्षकलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बडुवाको लागि सिफनरिस गरेको छ । प्रहरी अतिरिक्त महानिरीकमा…

६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि. र आईएमई लाइफ इन्स्यरेन्स लि.को संयुक्त आयोजनामा ऋण परिचालन , यसको कानूनी व्यवस्था र ऋणको वीमा सम्बन्धी एक दिवसीय तालिम २०७९ चैत्र ११ गते शनिबार सम्पन्न भयो…

आजबाट साविकको सैंबु गा.वि.स. तथा हालको लालित्पुर महानगरपालिका वडा नं. २५ का युवाहरु भैंसेपाटीमा टिपरको ज्यादती बिरुद्ध सडकमा ओर्लिएका छन् । ललितपुर महानगरपालिका वडा नं. १८ मा सी.जी. हिल्सले जब्बरजस्ती टिपर प्रवेश निशेधित बाटोमा मध्यराती टिपर चलाउने गरेपछि स्थानीय र…

नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माके) र राप्रपाले १ नं. प्रदेश सभाबाट १ नं. प्रदेशको नाम कोशी प्रदेश नामाकरण गर्ने निर्णय शिरोधार्य गर्न १ नं. प्रदेशबासीलाई अपील गरेका छन् । १ नं. प्रदेशको नाम कोशी प्रदेश नामाकरण गर्ने निर्णय खारेजीको…