Avatar photo

Arjun Karki

नेपाल प्रहरीको आन्तरिक सुद्धिकरण गर्ने नवनियुक्त आईजीपी कुँवरको प्रतिबद्धता

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक बशन्तबहादुर कुँवरले नेपाल प्रहरीको आन्तरिक संगठन शुद्धिकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गत शुक्रबार मन्त्रीपरिषदले नेपाल महानिरीक्षक नियुक्त भएका कुँवरलाई दर्ज्यानी चिन्ह लगाई दिन आइतबार आयोजित कार्यक्रममा महानिरीक्षक कुँवरले समाजमा अपराध हुन नलिई शान्ति…

६६औं राष्ट्रिय सहकारी दिवसको नारा ‘सहकारौको दिग‍ोपना, स्वनियमन र सुशासन’ कार्यान्वयनमा सहकारी अगुवा

देशभरका सहकारी संघ/संस्थाहरूको छाता संगठन राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपालले आउदो चैत्र २० गते मनाइने ६६औं राष्ट्रिय सहकारी दिवसको नारा ‘ सहकारीको दिगोपना , स्वनियमन र सुशासन’ तय गरेको छ । क‍‍‍ोरोना महामारी , रुस- युक्रेन युद्ध जस्ता कारणले…

माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.को १३औं स्थापना दिवसमा विशेष कार्यक्रम सम्पन्न

हाम्रो सहकारी, हाम्रो लगानी, हाम्रो क्रियाशीलता, हाम्रो भविष्य भन्ने मूल नाराका साथ १३ वर्ष अघि ललितपुरमा स्थापना भएको माँ बगलामुखी उपभोक्ता सहकारी संस्था लि.को १३औं स्थापना दिवस लिटिल फलावर्स पब्लिक स्कूलको प्राङ्गणमा शनिबनर विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ ।…

वैदेशिक रोजगार विभागद्वारा अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि कार्यान्वयन सुरु

वैदेशिक रोजगार विभागले शनिबनरदेखि अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि- २०७६ कार्यान्वपन शुरु गरेको जनाएको छ । सो विभागले जारी गरेको सूचनामा उक्त विषय उल्लेख छ ।

नेपाल कमर्श क्याम्पसको स्व.वि.यू. निर्वाचन प्रक्रिया अगाडि बढाउन ३ विद्यार्थी संगठनक‍ो माग

नेपाली कांग्रेस निकट ने.वि. संघ , नेकपा (माके) निकट अखिल (क्रान्तिकारी) र नेकपा (एस) निकट अनेरास्ववियूले काठमाडौंको मीनभवनस्थित नेपाल कमर्श क्याम्पसको स्व.वि.यू. निर्वाचनक‍ो प्रक्रिया अगाडि बढाउन माग गरेका छन् निर्वाचन अधिकृत सम्पर्क विहीन भएको भन्दै आज सो क्याम्पसले स्व.वि.यू. निर्वाचन…

लाजेहाङ लिम्बूको मृत्युको छानविन गर्न सरकारद्वारा छानविन समिति गठन

गत फाल्गुण १७ गते १ नं. प्रदेश सभाबाट बहुमतले १ नं. प्रदेशको नाम कोशी प्रदेश नामाकरण गर्ने निर्णयका विरुद्ध पहिचान पक्षधर संघर्ष समितिको आह्वानमा निरन्तर रुपमा चलिरहेको संघर्षका क्रममा सुरक्षाकर्मीहरूबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका लाजेहाङ (पदम) लिम्बूको मृत्युक‍ो…

नेपाल कमर्श क्याम्पस , मीनभवनमा स्व.वि.यू. निर्वाचन स्थगित !

काठमाडौंको मीनभवनस्थित नेपाल कमर्श क्याम्पसमा स्व.वि.यू. निर्वाचन स्थगित भएको जानकारी प्राप्त भएको छ । सो क्याम्पसका स्व.वि.यू. निर्वाचन अधिकृत आज विहानबाट सम्पर्क विहीन भएका कारग सो क्याम्पसको स्व.वि.यू. निर्वाचन स्थगित गर्ने निर्णय भएको र सूचना प्रकाशनको तयारी भइरहेको जानकारी आएको…

बागमती प्रदेशका मुख्यमन्त्री जम्मरकट्टेलले पुन: पाए विश्वासको मत

नेकपा (माके)का नेता शालिकराम जम्मरकट्टेल नेतृत्वको बागमती प्रदेश सरकारल शुक्रबार बागमती प्रदेश सभाबाट पुन: विश्वासको मत प्राप्त गरेको छ । बागमती प्रदेश सभामा रहेका ११० मध्ये ९१ जना प्रदेश सभा सदस्यको सो बैठकमा उपस्थिति रहेकामा ६७ जनाले जम्मरकटटेल नेतृत्वको बागमती…

नेपाल प्रहरी महानिरीक्षकमा वसन्त कुँवर नियुक्त

नेपाल सरकारले नेपाल प्रहरी महानिरीक्षकमा बरियाता क्रममा पहिलो नम्बरमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक बशन्तबहादुर कुँवरलाई नियुक्त गरेको जनाइएको छ । माओवादी जनयुद्धको समयमा झण्डै एम्बुसमा परेका कुँवरलाई आज बसेको नेपाल सरकार , मन्त्रीपरिषदको बैठकले नेपाल प्रहरीको ३०औँ महानिरीक्षकमा नियुक्त गरेको…

पारिजात साकोसको अर्ध-वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

भक्तपुरको सूर्यविनायक नगरपालिका-५, कटुञ्जेमा रहेको पारिजात बचत तथा ऋण सहकारी संस्था लि.को चालु आर्थिक वर्ष २०७९/८० को अर्ध-वार्षिक प्रगति समीक्षा तथा २०७९ फाल्गुण मसान्तसम्मको कार्य प्रगति कार्यक्रम यही चैत्र ७ गते मंगलबार स‌स्थाको आफ्नै भवन ‘पारिजात भवन’ को सभा हलमा…