Avatar photo

Arjun Karki

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को १८औं वार्षिक साधारण सभा सम्पन्न

भक्तपुरको सूर्यविनायकमा आफ्नै भवनमा रहेको केन्द्रीय कार्यालय तथा थिमिमा रहेको सेवाकेन्द्रबाट आफ्ना सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को अठारौं बार्षिक साधारण सभा उक्त संघका अध्यक्ष अध्यक्ष कृष्ण गोविन्द लाखाजुको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ…

अग्रज महिला साकोसको कूल कारोबार रु.१२,५०,०५,९६४.९०

चाँगुनारायण नगरपालिका -४, पिखेलमा केन्द्रीय कार्यालय रहेको अग्रज महिला बचत तथा ऋण सहकारी संस्था लि.को यही मंसिर १४ गतेसम्म कूल कारोवार रु.१२,५०,०५,९६४.९०, शेयर सदस्य संख्या २,२५०, वाल सदस्य ६३९ रहेको जनाइएको छ । चाँगुनारायण नगरपालिका वडा नं.३,४,५,७ र ८ मा…

नेदरल्याण्ड्स र अमेरिका तथा अर्जेन्टिना र अष्ट्रेलिया बीच आज नकाउट चरणका खेल हुने

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत आज साझबाट नकाउट चरणका खेल शुरु हुने भएको छ । आज साझ ८:४५ बजे समूह ‘ए’को विजेता नेदरल्याण्ड्स र समूह ‘बी’को उप-बिजेता संयुक्त राज्य अमेरिका बीच खेल हुने छ भने भरे राती…

नेकपा (माके)सँग एकता हुने चर्चाले नेकपा (एस) भित्र तरङ्ग

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को नेपाल कम्युनिष्ट पार्टी (माओवादी)सँग एकता हुने चर्चा चलेपछि त्यसले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भित्र तरङ पैदा गरेको छ । सो पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड’ बीच पार्टी एकताका…

क्यामरुनसँग हारेर पनि ब्राजिल समूह ‘जी’ को बन्यो विजेता, स्वीट्जरल्याण्ड उप-विजेता

कतारमा जारी २२औं संस्करणको फिफा विश्पकप फुटबलको समूह ‘जी” को लिग चरणको अन्तिम खेलमा १-० गोल अन्तरले पराजित भएपनि समग्रमा ६ अंक बटुलेर ब्राजिल सो समूहको विजेता र लिग चरणको अन्तिम खेलमा सर्वियालाई ३-२ गो अन्तरले पराजित गरी स्वीट्जरल्याण्ड उप-विजेता…

अन्तिम खेलमा घानालाई हराएपनि नकाउट चरणमा पुग्न सकेन उरुग्वे

कतारमा जारी २२औ संस्करणको फिफा विश्वकप फुटबलको समूह ‘एच’को लिग चरणको अन्तिम खेलमा २-० गोल अन्तरले घानालाई पराजित गरेर पनि दक्षिण कोरियासँग गोल अन्तरले पछि परी उरुग्वे नकाउट चरण प्रवेश गर्न सकेन । फिफा विश्वकप विजेता बनी सकेको उरुग्वेले लिग…

लिग चरणको अन्तिम खेल जितेर दक्षिण कोरिया नकाउट चरणमा प्रवेश, पोर्तुगल समूह विजेता

लिग चरणको अन्तिम खेलमा पोर्तुगललाई २-१ गोल अन्तरले पराजित गरी दक्षिण कोरिया नकाउट चरणमा प्रवेश गरेको छ । कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको केहीबेर अगाडि सम्पन्न समूह ‘एच’ को लिग चरणको अन्तिम खेलमा पोर्तुगललाई पराजित गरी दक्षिण कोरिया…

भूमिहीन सुकुम्बासीका बस्ती नहटाउन भूमि आयोगको निर्देशन

भूमि आयोगले भूमिहीन सुकुम्बासीका बस्ती नहाटाउन निर्देशन जारी गरेको छ । सो आयोगले सूचना प्रकाशित गरी देशभरका सुकुम्बासीहरुको लगत तयार नसकिएकोले सो कार्य नगर्न काठमाडौं महानगरपालिका सहितका सरकारी निकायलाई भनेको छ । पछिल्लो समय काठमाडौं महानगरपालिका सहितका सरकारी निकायले बागमती…

कतार फिफा विश्वकप फुटबलको लिग चरणका भरे अन्तिम ४ खेल हुने

यही मंसिर ४ गतेदेखि कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको लिग चरणका भरे अन्तिम ४ खेल हुदैछन् । नेपाली समय अनुसार आज साँझ पौने ९ बजे समूह ‘एच’ मा रहेका घाना र उरुग्वे तथा दक्षिण कोरिया र पोर्तुगल बीच…

लिग चरणबाटै बाहिरियो ४ पटकको फिफा विश्वकप विजेता जर्मनी

सन् २०१४ मा सहित ४ पटक फिफा विश्वकप फुटबलमा विजय हासिल गरेको जर्मनी कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको लिग चरणबाटै बाहिरियो । समूह ‘ई’को लिग चरणको पहिलो खेलमा २-१ गोल अन्तरले जापानसँग पराजित भई स्तब्ध भएको जर्मनीले लिग…