सनसनीपूर्ण खेल खेलेर जापान पुग्यो नकाउट चरण, स्पेन समूह उप-विजेता बन्यो

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलमा समूह ‘ई’ रहेको एसियाली मुलुक जापान सनसनीपूर्ण खेल खेलेर समूह विजेता बनी नकाउट चरण प्रवेश गरेको छ । कोष्टारिकासँग पराजित भएपनि उसले लिग चरणका खेलमा विश्वकप विजेता जर्मनी र स्पेनलाई पराजित गरेर सनसनी…













