कतार फिफा विश्वकप फुटबलमा पोर्तुगललाई हराउदै मोरोक्को सेमी फाइनल प्रवेश

भर्खरै सकिएको कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको तेश्रो क्वाटर फाइनल खेलमा पोर्तुगललाई १-० गोल अन्तरले हराउदै मोरोक्को सेमी फाइनल चरणमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलको ४२औं मिनेटमा मोरोक्कोका युसेफ इन नेस्यरीले गोल गरी मोरोक्कोलाई अग्रता दिलाए…












