Avatar photo

Arjun Karki

मंगलबार बसेको नेपाल सरकार, मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक

२०८२ जेठ ६ गते मंगलबार बसेको नेपाल सरकार , मन्त्रीपरिसद बैठकले गरेको निर्णय आज सार्वजनिक भएको छ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आज सो निर्णय सार्वजनिक गरेका हुन् । उक्त अवसरमा मन्त्री…

नेपाल प्रहरीका डीआईजी शाहलाई एआईजीमा र ११ एसएसपीलाई डीआईजीमा बडुवा सिफारिस

यही जेष्ठ ११ गते नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक लालमणि आचार्य अनिवार्य अवकासमा जाने भएका छन् । उनी अवकास भएभछि रिक्त हुने अतिरिक्त महानिरीक्षक पदमा बडुवाका लागि गृह मन्त्रालयले नेपाल प्रहरीको विशेष व्युरोमा कार्यरत प्रहरी नायव महानिरीक्षक सिद्धिविक्रम शाहलाई सिफारिस गरेक‍ो…

नेकपा (माके)का सांसद गंगा कार्कीलाई पितृशोक

दोलखाबाट संघीय संसदको तल्लो सदन प्रतिनिधि सभामा प्रतिनिधित्व गरिरहेको नेकपा (माके)का सांसद गंगा कार्की ‘विश्व’लाई पितृशोक परेको छ । सांसद कार्कीका पिता टेकबहादुर कार्कीको ८० वर्षको उमेरमा आज निधन भयो । दिवंगत कार्कीको पार्थिव शरीरमा राष्ट्रिय सभामा अध्यक्ष नारायणप्रसाद दाहालका…

प्रा.डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त

राष्ट्रिय योजना आय‍ोगका पूर्व उपाध्यक्ष प्रा.डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त भएका छन् । उप-प्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको गभर्नर नियुक्ति सिफारिस समितिले पहिलो नम्बरमा सिफारिस गरेको प्रा.डा. पौडेललाई आज अपरान्ह बसेको नेपाल सरकार, मन्त्रीपरिषद…

रेशम चौधरीलाई थुन्न पत्र लेख्ने महिमान सिंह विष्ट धरौटी बुझाएर छुटे

गत बैहाख १७ गते नागरिक उन्मुक्ति पार्टीका संरक्षकख तथा पूर्व सांसद रेशमलाल चौधरीलाई थुन्न प्रहरीलाई अनाधिकृत पत्र लेखेका कारण सोही दिन सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका सर्वोच् अदालतको मुद्धा तथा रिट महाशाखाका शाखा अधिकृत महिमान सिंह विष्ट रु १ लाख…

प्रहरी सहायक निरीक्षक कुञ्जाङ छोपेल शेर्पा सगरमाथाको चुुचुरोमा

नेपाल प्रहरीि प्रधान कार्यालय साइबर व्युरोमा कार्यरत प्रहरी सहायक निरीक्षक कुञ्जाङ छोपेल शेर्पाले आज विहान ८ बजेर ५६ मिनेटमा विश्वक‍ो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेेकेकी छन् । सगरमाथाको पहिलो पटक सफलतापूर्वक आरोहण गरेकी शेर्पालाई प्रहरी महानिरीक्षक दीपक थापाले…

सूर्यविनायक को-अपरेटिभ म्यानेजर्स क्लवको भेला : कार्य समितिको अध्यक्षमा श्रेष्ठ

सूर्यविनायक को-अपरेटिभ म्यानेजर्स क्लवको दोश्रो भेला २०८२ जेष्ठ २ गते शुक्रबार भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । सुर्यविनायक नगरपालिकाभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरुका प्रमुख कार्यकारी अधिकृत/व्यवस्थापकहरु सहभागी सो…

मख्खन गल्लीमा लागेको आगोले जलेर ८० वर्षीया विष्णु अधिकारीको मृत्यु

आज विहान काठमाडौं महानगरपालिका -२४, मख्खनगल्लीमा रहेको दयाराम श्रेष्ठको घरमा लागेको आगोले जलेर सोही घरको चौथो तलामा बसोबास गर्दै आएकी काभ्रेपलाञ्चोककी ८० वर्षया विष्णु अधिकारीको निधन भएको छ । सोही घरको तेश्रो तलामा खाना पकाउने ग्यास सिलिण्डर लिक भएर आगो…

जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले गरिन पद त्याग

जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पद त्याग गरेकी छन् । जनमत पार्टीबाट समानुपातिक निर्वाचित प्रदेश सभा सदस्य गुरुङले राजीनामा दिएको वास्तविक कारण भन थाहा हुन सकेको छैन । जनमत पार्टीका लुम्बिनी प्रदेश सभा दलले भने उनलाई राजीनामा…

भक्तपुर जिल्ला बचत संघको आयोजनामा रणनीति योजना निर्माण तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको अन्तर लगानी तथा वित्तीय सेवा प्रवर्द्धन उपसमितिको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को प्राविधिक सहयोगमा दुई दिवसीय रणानीति योजना निर्माण तालिम २०८२ बैशाख २७ गते रोयल थाई…