नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको योग्यता विरुद्ध रिट दर्ता, सुनुवाई भोलि

विश्वनाथ पौडेलको नेपाल राष्ट्र बैंकको गभर्नर हुन योग्यता नपुग्ने जिकिर गर्दै नेपाल सरकार, मन्त्रीपरिषद बैठकले उनलाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने निर्णय बदर माग गरि अधिवक्ताहरु प्रतिभा उप्रेती, अनन्तराज लुइटेल र विशाल थापाले दायर भएको रिट निवेदन सर्वोच्च अदालतमा…













