Avatar photo

Arjun Karki

आगामी बजेटका लागि नेपाल उद्योग परिसंघद्वारा अर्थ मन्त्रालयलाई सुझाव पेशः लगानी वृद्धिलाई सहज गर्ने गरी बजेट ल्याउन आग्रह

नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८२/०८३ को बजेटका लागि उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेल समक्ष सुझाव पेश गरेको छ । सो परिसंघले निजी क्षेत्रलाई विकासको इञ्जिनका रूपमा लिई आत्मविश्वासका साथ लगानी वृद्धि गर्ने नीति अवलम्बन गरी यस्ता आर्थिक नीति…

कक्षा १२ को परीक्षाहलमा मोवाइल जफत, अमर्यादित कार्य गर्ने केन्द्राध्यक्षमाथि कारवाही

कक्षा १२ को परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने केन्द्राध्यक्ष सहितलाई कारबाही गरिएको र परीक्षहलमा भेटिएका मोवाइल फोन जफत गरि सम्बन्धित परीक्षार्थीको परीक्षा रद्ध गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको सूचनामा साइपल एकेडेमी मा.वि.सुकेधारा , काठमाडौं…

राजतन्त्र अन्त्य भएपनि सामन्ती उत्पादन सम्बन्ध कायमै छ : ऋषि कट्टेल

नेपाल कम्युनििष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले “राजतन्त्रको अन्त भएपनि हाम्रो देशको जमिनमा सामन्ती उत्पादन सम्बन्ध कायमै छ , जसले वास्तविक किसानहरु मारमा परेको बताउनुभएको छ । बिहीबार काठमाडौंको कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरमा रहेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय भवनमा पुष्पलाल विचार…

सुनचाँदी व्यवसायीहरुले बैशाख २७ गते सातै प्रदेशमा कार्यशाला ग‍ोष्ठी गर्ने

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले संयुक्त रुपमा सातै प्रदेशमा यही बैशाख २७ गते शनिबार “सुनचाँदी कारोबार एवं नीति निर्देशिका लगायत समसामयिक विषयक कार्यशाला ग‍ोष्ठी” आयोजना गर्न भएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी…

पुष्पलाल विचार प्रवर्धन केन्द्र आज नयाँ जनवाद कि समाजवाद विषयक गोष्ठी आय‍ोजना गर्दै

पुष्पलाल विचार प्रवर्धन केन्द्रले आज नयाँ जनवाद कि समाजवाद विषयक अन्तरक्रियात्मक गोष्ठी आयोजना गर्न लागेको जनाएको छ । सरोकारवालाहरु बीच दिउँसोो १२ कजेबाट कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरमा रहेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयमा हुने सो अन्तरक्रियात्मक गोष्ठीमा आयोजकले छलफलका लागि आधारपत्र…

शिक्षा र उद्योगलाई जोड्ने उद्देश्यसहित नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारी

शिक्षा र उद्योगलाई जोड्ने मुख्य उद्देश्यसहित दुई पक्षीय हितमा सहकार्य गर्न नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग परिसंघमा आज आयोजित समझदारी- पत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल विश्वविद्यालयको तर्फबाट रजिष्टार डा.सूर्यराज आचार्य र नेपाल उद्योग…

चन्द्रगिरि नगरपालिकाले बैशाख ३० गते सहकारीको सार्वजनिक सुनुवाई गर्ने

काठमाडौंको चन्द्रागिरि नगरपालिकाले यही बैशाख ३० गते विहान ७ बजे आफ्नै प्रशासनिक भवनमा सहकारीको बारेमा सार्वजनिक सुनुवाई गर्ने भएको छ । सो नगरपालिकाले जारी गरेको प्रेस नोटमा उक्त सार्वजनिक सुनुवाईमा सहभागी हुन आफ्नो कार्यक्षृत्र भित्रका सबै सहकारी संस्थालाई अनुरोध गरेको…

राजनीति र साहित्यका सिल्पी प्रदीप नेपाल अब सम्झनामा

उपचारका क्रममा थापाथलीस्थित नर्भिक हस्पिटलमा मंगलबार दिउसो सदाका लागि आँखा चिम्लिएका राजनीति र साहित्य सृजनाका सिल्पी प्रदीप नेपाल अब सम्झनामा मात्रै रहेका छन् । उनको निधनप्रति नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे लगायतले शोक प्रकट गरे ।…

बाथरुम लडेका माओवादी अध्यक्ष प्रचण्डको टाउकोमा चोट : स्वास्थ्य अवस्था सामान्य

गएराती बाथरुममा लडेर घाइते भएका नेकपा (माके)का अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था सामान्य रहेको र उनी निवासमै बसेर आराम गरिरहेको श्रोतले जनाएको छ । त्यहाँ उनलाई भेट्न नेकपा (माके)का नेताहरु पुगेको बताइएको छ । बाथरुममा लडेका…

५०० रुपैया तिरेर राष्ट्रिय परिचयपत्रको त्रुटी सच्याउन सकिने, दमक नगरपालिकाले ३०० शैय्याको अस्पताल बनाउने

राष्ट्रिय परिचयपत्रको त्रुटी ५०० रुपैया तिरेर सच्याउन सकिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा तत् तत् जिल्ला प्रशासन कार्यालयको राजस्व जम्मा हुने बैंकमा बैंक भौचर भरी राजस्व जम्मा गरेर स‍ कनर्य…