सिथिनखा:मा लोकेश्वर साकोसको आयोजनामा कालदह सरसफाई

भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सिथिनखाः को अवसर पारेर आज भक्तपुर नगरको सम्पदाका रुपमा रहेको ऐतिहासिक कालदह (कालिदह) सरसफाई कार्यक्रम सम्पन्न भयो । सो संस्थाका अध्यक्ष राजन जतिले उक्त सरसफाईको औपचारिक कार्यक्रममा बोल्दैे…













