Avatar photo

Arjun Karki

बलम्बु च्याउ सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभामा भिषा डेभिड कार्ड अनावरण

बलम्बु / काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२, बलम्बुमा रहेको बलम्बु च्याउ सहकारी संस्था लि.ले भिसा डेविड कार्ड अनावरण गरेको छ । यही पुस २४ गते सम्पन्न सो संस्थाको १३औं वार्षिक साधारण सभामा सो कार्डको बागमती प्रदेश की कृषि तथा पशुपञ्छी मन्त्री बसुन्धरा…

ललितपुर उद्योग बाणिज्य संघद्वारा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

ललितपुर / ललितपुर उद्योग वाणिज्य संघले ललितपुर जिल्लाका १२ वटा सामुदायिक विद्यालयका १८ जना छात्रछात्राहरुलाई आज छात्रबृत्ति प्रदान गरेको छ । सोही संघका अध्यक्ष मनोजबहादुर न्याछ्योले श्री बाघभैरव मा.वि. , महांकाल-४,कालेश्वर, श्री महालक्ष्मी मा.वि., लुभू, श्री शान्ति मा.वि. लोल, श्री…

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं/ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड-१९ व्यवस्थापन समन्वय केन्द्रले कोरोना संक्रमण बढेको भन्दै आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको छ । आज बसेको त्यस मन्त्रालयको सचिव स्तरीय बैठकबाट उक्त निर्णय गरेपनि विद्यालय…

नेपाल कम्युनिष्ट पार्टीको अध्यक्षमा ऋषि कट्टेल पुन: चयन

जनकपुरधाम/ नेपाल कम्युनिष्ट पार्टीको एकताको दोश्रो राष्ट्रिय सम्मेलन पुन: ऋषि कट्टेलको अध्यक्षतामा केन्द्रीय समिति चयन गर्दै सोमबार सम्पन्न भयो । सो केन्द्रीय समितिको उपाध्यक्षमा लोकनारायण सुवेदी तथा केन्द्रीय समितिको सदस्यमा आर.बी.भण्डारी, हरिदेव ज्ञवाली , भीम सेढाई, शरण विक्रम मल्ल, सीता…

सार्वजनिक बिदाको दिन क्रिसमसको दिने सरकारको निर्णय

काठमाडौं / क्रिसमसको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयद्वारा जारी सुचनामा जनाइएको छ । विदेशमा रहेका नेपाली दुताबास तथा कुटनीतिक नियोगका लागि यो सार्वजनिक बिदाको अर्थ रहेपनि स्वदेशमा भने यसको महत्व देखिएन किनकी नेपालमा आज…