Avatar photo

Arjun Karki

काठमाडौंमा नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

मिडिया स्पेस सोलुसन्स प्रा.लि. फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेण्टस् प्रा.लि. र ई.टी.एस.आई.पी.एल.ले संयुक्त रुपमा आयोजना गर्दै आइरहेको फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ एवं उत्पादनहरु सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनीेको दशौं संस्करण…

भक्तपुर जिल्ला बचत संघको आयोजनामा अध्यादेशबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा २०८१ पुष २५ गते भक्तपुर बैक्वेट, हाकुफोहीटी, भक्तपुरमा सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश ,२०८१ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको दीप प्रज्वलन गरि भक्तपुर जिल्ला बचत तथा…

पुष्पलाल विचार प्रवर्धन केन्द्रको आयोजनामा माघ ४ गते अन्तर्क्रियात्मक गोष्ठी हुने

पुष्पलाल विचार प्रवर्धन केन्द्रको आयोजनामा २०८१ माघ ४ शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठमा सरोकारवाला वीच अन्तरक्रियात्मक ग‍ोष्ठी हुने भएको छ । विहान ११:३० बजेबाट शुरु हुने उक्त गोष्ठीमा छलफलका लागि आयोजकले कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ । यसस अघि गत…

सदस्यहरुलाई लाभांश वितरणको तयारी गर्दै कास्कून

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले आफ्ना सदस्य संस्थाहरुलाई ३ प्रतिशत लाभांश वितरण गर्ने तयारी गरिरहेको जनाएको छ । सामाखुशीमा २०७१ पुस २५ गते बिहीबार माइन्युट (निर्णय पुस्तिका) लेखन तालिम सञ्चालन तयारी गरिरहेको उक्त संघका व्यवस्थापक अरुण तिवारीले…

शुभश्री साकोसको १७औं वार्षिक साधारण सभा सम्पन्न,अध्यक्षमा श्यामसुन्दर कायष्ठ चयन

श्यामसुन्दर कायष्ठको अध्यक्षतामा सञ्चालक समिति र उत्तम श्रेष्ठको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गर्दै भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४, शंखधरचोकमा रहेको शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.को १७औं वार्षिक साधारण सभा २०८१ पुस २० गते शनिबार यचु पार्टी भेन्यु ,शंखधरचोकमा…

बालकुमारी साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न

बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि.को २४औं वार्षिक साधारण सभा सोही संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ लि., नेपालकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाको प्रमुख आतिथ्यतामा २०८१ पुस २० गते शनिबार थिमि बैङ्क्वेट चारदोबाटो, भक्तपुरमा सम्पन्न भयो…

सहकारी ऐन लागू गर्न अध्यादेश जारी : बल्ल

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को शिक्षा तथा संस्थागत विकास उप-समितिको आयोजनामा आज केभी लञ्च, कमलविनायक भक्तपुरमा नेपाल वित्तीय प्रतिवेदनमान NFRS (Nepal Financial Reporting Standard) तालिम सम्पन्न भयो । तालिम समापन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सोही संघका उपाध्यक्ष…

श्री बाराही साकोसमा दही बनाउने तालिम सम्पन्न

भक्तपुर नगरपालिका-४, भुलाँचामा आफ्नै भवनबाट सञ्चालन भइरहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को सदस्य तथा बचत उप-समितिको आयोजनामा आज एक दिने दही(जुजु धौ) बनाउने तालिम सोही संस्थाको तालिम हलमा सम्पन्न भयो ।उक्त तालिमको उद्देश्य भक्तपुर नगरकोे मौलिककतालाई आत्मसाथ…

लोकेश्वर साकोसको २०औं स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिका-२,इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को २०औं स्थापना दिवसको अवसरमा सोही संस्थाको स्वास्थ्य उप-समितिको आयोजनामा आज भक्तपुर नगरपालिका-२, इताछें गणेश मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा बोल्दै सो संस्थाका अध्यक्ष राजन जतिले यश…

सहकारी सम्बन्धी अध्यादेशबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पा-यो प्रकाश

नेपाल सरकार , मन्त्रीपरिषदको सिफारिसमा यही पुस १४ गते राष्ट्रपति रामचन्द्र पौडेलले जारी गर्नुभएको सहकारी सम्बन्धी केही ऐन संशोधन गर्नेेे अध्यादेशबारे भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रकाश पारेको । उक्त मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा सहकारी…