Avatar photo

Arjun Karki

राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नु भएको छ । नेपाल सरकार,, मन्त्रीपरिषदको सिफारिसमा सो अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयबाट आज जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाको २५औं बार्षिक साधारण सभामा सम्पन्न

काठमाडौंको रिङरोड ढुंगेधारा-अन्नपूर्णच‍ोकमा आफ्नै भवनबाट सञ्चालन भइरहेको माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५औं बार्षिक साधारण सभा सोही संस्थाका अध्यक्ष गोविन्दप्रसाद शर्मा पौडेलको अध्यक्षता तथा पूर्व मन्त्री डा.रामचन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा २०८१ पुस १३ गते शनिबार मदर्स बैंङ्क्वेट्स खरिबोट- बनस्थली,…

सहकारी सम्बन्धी अध्यादेशको मुख्य व्यवस्था संशोधन गर्नुपर्छ : राधेश्याम सुवाल

आज भक्तपुर नगरपालिका-४, भुुलाँचामा रहेका श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.का ऋणी सदस्यहरु बीच अन्तर्क्रिया कार्यक्रम सोही संस्थाका अध्यक्ष तथा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का निवर्तमान अध्यक्ष राधेश्याम सुवालको अध्यक्षतामा सम्पन्न भयो । सोही संस्थाको…

माँ बंगलामुखी उपभोक्ता सहकारी संस्थामा १५ दिने उद्घोषण तालिम सम्पन्न

ललितपुर महानगरपालिका-११, शंखमुल आवास क्षेत्रमा आफ्नै भवनबाट सञ्चालन भइरहेको माँ बगलामुखी उपभोक्ता सहकारी संस्था लिमिटेडको महिला उप-समितिको आयोजनामा १५ दिने उद्घोषण तालिम २०८१ पुस १२ गते सम्पन्न भयो । सोही संस्थाकी महिला उप- समिति संयोजक अञ्जु तण्डुकारको अध्यक्षतामा शुक्रबार सम्पन्न…

तारा स्मृति पुरस्कार निनु चागागाईँलाई

गत वर्ष नेपालगञ्जबाट काठमाडौं फर्किदै गर्दा दाडमा सवारी दुर्घटनामा परी निधन भएका मार्क्सवादी समालोचक तथा सौन्दर्य चिन्तक/विचारक प्रा.डा. ताराकान्त पाण्डेयको स्मृतिमा इच्छुक सांस्कृतिक प्रतिष्ठानले स्थापना गरेको तारा स्मृति पुरस्कार प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष तथा मार्क्सवादी सौन्दर्य चिन्तक एवं समालोचक…

लोकेश्वर साकोसको २०औँ स्थापना दिवसमा शिक्षा शिविर सम्पन्न

भक्तपुर नगरपालिका-२,इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को २०औँ स्थापना दिवसको आज सो संस्थाको शिक्षा तथा बचत उप-समितिको आयोजनामा उक्त संस्थाका नयाँ सदस्यहरुको लागि शिक्षा शिविर सम्पन्न भयो । सो अवसरमा संस्थाका अध्यक्ष राजन जतिले अहिलेको सहकारीहरुमा देखिएका…

अस्ताए डा. मनमोहन सिंह

लामो समयदेखि अस्वस्थ रहँदै आएका भारतीय कंग्रेस पार्टीका बरिष्ठ नेता तथा भारतका पूर्व प्रधानमन्त्री डा.मनमोहन सिंहले बिहीबार साझ ९:५१ बजे ९२ वर्षको उमेरमा नयाँ दिल्लीस्थित एम्स अस्पतालमा सदाका लागि आँखा चिम्लिए । उनको निधनमा भारतीका राजनीतिक दल, सरकार र नागरिक…

ऋणको माग नहुँदा समुदायमा आधारित सहकारी संस्थाहरुलाई तरलता व्यवस्थापन गर्न सकस

सहकारी संस्थाहरुले शेयर सदस्यहरुको बचत फिर्ता गर्न नसकेको भनेर केही सहकारी संस्थाहरुका शेयर सदस्यहरुले संघर्ष गरिरहेका र सञ्चार माध्यम , नीति निर्मातन एवं राज्यका नियामक निकाय त्यसैमा मात्र केन्द्रित हुँदा लगानीको वातावरण बन्न नसकेर समुदायमा आधारित अधिकांश सहकारी संस्थाहरुमा तरलता…

२०८१ पुस १३ र १४ गते कानून व्यवसायी महिलाहरुको ३१औं राष्ट्रिय सम्मेलन हुने

२०८१ पुस १३ र १४ गते विराटनगरमा “महिलाको समानुपातिक समावेशी सहभागिता, न्यायको पहुँचमा सुनिश्चितता” भन्ने मूल नाराका साथ कानुन व्यवसायी महिलाहरुको ३१औं राष्ट्रिय सम्मेलन हुने नेपाल बार एशोसिएशनले जनाएको छ । सो सम्मेलनका कारण २०८१ पुस १२ र १४ गतेको…

आज १३२औं माओ दिवस मनाइदै

आज चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष तथा विश्व सर्वहारा वर्गीय आन्दोलनका नेता माओत्से तुङको १३२औं जन्मदिनको अवसरमा माओको य‍ोगदानको स्मरण भइरहेको छ । सन् १८९३ डिसेम्बर २६ मा जन्मेर सन् १९७६ सेप्टेवर ९ मा अस्ताएका माओको नेतृत्वमा सन् १९४९ अक्टोबर १…