Avatar photo

Arjun Karki

सामाजिक सञ्जालबाट हुने ठगीबाट जोगिन सीआईबीको अनुरोध

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले सामाजिक सञ्जालबाट ठगी हने गरेको भन्दै त्यसबाट जोगिन आग्रह आग्रह गरेको छ । उक्त व्युरोले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी सो अनुरोध गरेको हो । नेपाल प्रहरीको साइबर व्युरोले ठगीजन्य क्रियाकलापबाट जोगिन सचेत गराउदै आएको…

ने.वि. संघमा किचलो

नेपाल विद्यार्थी संघ भित्र किचलो देखिएको छ । सो संघले क्रियाशील सदस्यता वितरण शुरु गरेसँगै विवाद सतहमा आएको कतिपय जानकारहरुको भनाई छ । उक्त संघकी केन्द्रीय सदस्य प्रेमिका रानमगरले अध्यक्ष दुजाङ शेर्पा आर्थिक अनियमितता लगायतमा सम्लग्न रहेको भन्दै प्रेस विज्ञप्ति…

अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ मनाउने : राष्ट्रिय सहकारी महासंघ, साकोस ऐन बनाउन नेफ्स्कूनको माग

राष्ट्रिय सहकारी महासंघ लि.,नेपालले अन्तर्राष्ट्रिय सहकारी वर्ष, २०२५ भव्य रुपमा मनाउन सहकारी संघ/संस्थाहरु, अचियन्ता र सरोकारवालाहरुलाई अपील गरेको छ । “सहकारीले राम्रो संसारको निर्माण गर्ने छ ।” भन्ने थीमका साथ सन् २०२५ लाई अन्तराष्ट्रिय सहकारी वर्षको रुपमा विशेष बनाउने योजना…

सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा माग्यो आवेदन

सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा आवेदन माग गरेको छ । शुक्रबार उक्त बलको प्रधान कार्यालयले सूचना जारी गरि सो माग गरेको हो । नेपाल प्रहरीको रिक्त एआईपीसँगै डीआईजीपीमा पनि बडुवन सिफारिस नेपाल प्रहरीले रिक्त अतिरक्त महानिरीक्षक (AIG) पदमा २…

कार्यक्षेत्रको आधारमा व्यक्तिगत बचतको सीमा तोक्नु गलत

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को अन्तर लगानी तथा वित्तीय सेवा प्रवर्द्धन उप-समितिको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को प्राविधिक साझेदारीमा बस्तु तथा सेवा व्यवस्थापन तालिम २०८१ पुस १६ गते मंगलबार सिटी गाउँ होटल,…

सहकारी सम्बन्धी अध्यादेशका ४ बुँदा संशोधन गर्न राष्ट्रिय सहकारी महासंघको आग्रह

गत आईतबार राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको सहकारी सम्बन्धी केही ऐन संशोधन गर्ने सम्बन्धी अध्यादेशमा उल्लेख भएका ४ वटा बुँदा संशोधन गर्न राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपालले अनुरोध गरेको छ । सो महासंघले प्रेस विज्ञप्तिमा जारी सो माग गरेको…

नवनियुक्त ५ राजदूतले लिए राष्ट्रपतिबाट सपथ, धरानका मेयर राईले मागे विकास गर्न अनुमती

५ देशका लागि नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलबाट आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ । विकास गर्न पाउँ भनी धरानका मेयर राईले प्रधानमन्त्रीसँग मागे अनुमती धरान उप-महानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले विकास गर्न पाउँ…

सहकारी सम्बन्धी अध्यादेशका केही बुँदाप्रति सहकारीकर्मीहरुको विरोध

नेपाल सरकार, मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत आइतबार जारी गरेको सहकारी सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशका केही बुँदाप्रति सहकारीकर्मीहरुले विरोध गरि ती बुँदा परिवर्तन गर्न आग्रह गरेका छन् । विशेषगरी सो अध्यादेशमा उल्लेख भएका सहकारीमा बचत , कारोबार,…

नवरत्न साकोसको १८औं वार्षिक साधारण सभा सम्पन्न, १३.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय

ललितपुरको गोदाबारी नगरपालिका-३,टौखेलमा रहेको नवरत्न बचत तथा ऋण सहकारी संस्था लि.को १८औं वार्षिक साधारण सभा २०८१ पुस १३ गते शनिबार गोदाबारी पार्टी प्यालेसमा सोोही संस्थाका अध्यक्ष देवराज गिरीको अध्यक्षता तथा गोदाबारी नगरपालिका सहकारी शाखा प्रमुख ऋषिराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न…

कर्मणा साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न,औशतमा ११ प्रतिशत लाभांश वितरण गरिने

ललितपुर महानगरपालिका-१५,सातदोबाटोमा आफ्नै भवनमा केन्द्रीय कार्यालय तथा ग‍ोदाबारी नगरपालिका-१०, प्याङ्गाउँमा सेवाकेन्द्र सञ्चालन गरि आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको कर्मणा बचत तथा ऋण सहकारी संस्था लि.को २४औं वार्षिक साधारण सभा २०८१ पुस १३ गते शनिबार ललितपुर पार्टी प्यालेस सातदोबाटोमा सम्पन्न…