Avatar photo

Arjun Karki

नवनियुक्त प्रधानमन्त्री ओली सहितका मन्त्रीहरुको पद तथा ग‍ोपनीयताको सपथ आज

नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली तथा मन्त्रीहरुको पद तथा गोपनियताको सपथ ग्रहण आज विहान ११ बजे काठमाडौंको महाराजगञ्स्थित राष्ट्रपतिको कार्यालय शीतल निवासमा हुने भएको छ । हिजो साझ ५ बजेसम्म नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीको मात्रै प्रधानमन्त्री पदमा…

ख्वप साकोसको आयोजनामा डल्ला साबुन बनाउने तालिम सम्पन्न

भक्तपुर नगरपालिका-२,व्यासीमा रहेको ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को महिला उप-समितिको आयोजनामा आज भक्तपुरको ब्यासीमा डल्ला साबुन बनाउने तालिम सम्पन्न भयो । तालिममा ४२ जना प्रशिक्षार्थीको सहभागिता रहेको थिायो । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै ख्वप बचत तथा ऋण…

नीतिगत र संरचनागत सुधारलाई ध्यानमा राखेर आगामी मौद्रिक नीति ल्याउन सीएनआईको सुझाव

नेपाल उद्योग परिसंघले नीतिगत र संरचनागत सुधारलाई ध्यानमा राखेर आगामी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । आज उक्त परिसंघले जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ । त्यस प्रेस विज्ञप्तमा अगाडि भनिएको छ- ‘आज शुक्रबार…

नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओलीद्वारा प्रधानमन्त्रीमा दावी पेश

राष्ट्रपति कार्यालयले आउदो आइतबार अपरान्ह ५:०० बजेसम्ममा नेपालको संविधानको धारा ७६(२) अनुसारको नयाँ सरकार गठनका लागि राष्ट्रपति समक्ष दावी पेश गर्न आह्वान गरेसँगै नेकपा (एमाले)का अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीद्वारा नेपाली कांग्रेसका ८८ र नेकपा (एमाले)का ७७ सांसदको…

संविधानको धारा ७६(२) को सरकार गठनको दावी पेश गर्न दलहरुलाई राष्ट्रपतिको आह्वान

नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आज प्रतिनिधि सभाबाट पाचौँ पटक विश्वासको मत पाउन नसकेर ढलेपछि कानुनविदहरुको सुझाव लिएर राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६(२) अनुसारको नयाँ सरकारको गठनको लागि आउदो आइतबार अपरान्ह ५:०० बजेसम्ममा राष्ट्रपति समक्ष…

उरुग्वेलाई पराजित गरि कोलम्बिया कोपा अमेरिका फुटबल-२०२४ को फाइनल प्रवेश

१५ पटक कोपा अमेरिका फुुुटबलको उपाधि उचालेको उरुग्वेलाई १-० गोल अन्तरल स्तब्ध पारी कोलम्बिया कोपा अमेरिका फुटबल-२०२४ को फाइनल प्रवेश गरेको छ । संयुक्त राज्य अमेरिकामा जारी कोपा अमेरिका फुटबलको ४८औँ संस्करणको खेल अन्तर्गत आज विहान उरुग्वे र कोलम्बिया बीच…

नेदरल्याण्ड्सलाई पराजित गर्दै इङ्ल्याण्ड युरोकपको फाइनल प्रवेश

नेदरल्याण्ड्सलाई २-१ गोल अन्तरले पराजित गरी इङ्ल्याण्ड युरोकप-२०२४ को फाइनल प्रवेश गरेको छ । जर्मनीमा जारी यरोकप फुटबलको १७औँ संस्करण अन्तर्गत गएराती इङ्ल्याण्ड र नेदरल्याण्ड्स बीच भएको दोश्रो सेमी-फाइनल खेलमा नेदरल्याण्ड्सका सिमोन्सले खेलको ७औँ मिनेटमा गोल गरेर अग्रता लिएपनि खेलको…

बलम्बु च्याउ सहकारी संस्था लि.को आ.व.२०८१/०८२ को बजेट तथा वार्षिक कार्यक्रम गोष्ठी सम्पन्न

काठमाडौंको चन्द्रागिरी नगरपालिका-१२, बलम्बुमा आफ्नै भवनमा केन्द्रीय कार्यालय तथा मकवानपुरको थाहा नगरपालिका-६,बज्रबाराहीमा सेवाकेन्द्र सञ्चालन गरिरहेको बलम्बु च्याउ सहकारी संस्था लि.को आ.व.२०८१/०८२ को बजेट तथा वार्षिक कार्यक्रम तर्जुमा ग‍‍ोष्ठी काठमाडौंको नागढुङ्गास्थित वीकिड भिल्ला रिसोर्टमा २०८१ असार २२ गते शनिबार सम्पन्न भयो…

क्यानडालाई स्तब्ध पार्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनल प्रवेश, मेस्सीले गरे गोल

क्यानडालाई २-० गोल अन्तरले स्तब्ध पार्दै डिफेण्डिङ्ग च्याम्पियन अर्जेन्टिना कोपा अमेरिका फुटकलको फाइनल प्रवेश गरेको छ । संयुक्त राज्य अमेरिकामा जारी ४८औँ संस्करणको कोपा अमेरिका फुटबलको पहिलो सेमी-फाइनल अन्तर्गत आज विहान भएको अर्जेन्टिना र क्यानडा बीचको खेलमा अर्जेन्टिनाका जुलियन अल्भारेजले…

फ्रान्सलाई हराएर स्पेन युरोकपको फाइनल प्रवेश

फ्रान्सलाई २-१ गोल अन्तरले हरएर स्पेन जर्मनीमा जारी १७औँ संस्करणको युरोकपको फाइनल प्रवेश गरेको छ । गएराती जर्मनीको म्युनिकस्थित एलियाञ्ज एरिना रंगशालामा भएको खेलको ८औं मिनेटमा फ्रान्सका राण्डल कोलो मुआनीले गोल गरि फ्रान्सलाई अग्रता दिलाएपनि खेलको २१औँ मिनेटमा स्पेनका ल्यामिन…