Avatar photo

Arjun Karki

मन्त्रीपरिषदको बरियता निर्धारण , वन तथा वातावरण मन्त्री शाही अन्तिम बरियतामा

मन्त्रीपरिषदको सिफारिसमा राष्ट्पति रामचन्द्र पौडेलले २०८१ असार ३१ गते नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको नेतृत्वमा गठन भएको मन्त्रीपरिषदको बरियता निर्धारण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उप-प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह प्रधानमन्त्री ओली पछिको…

त्रि.वि.ले साउन २८ गतेबााट स्नातक तह प्रथम वर्षको भर्ना फारम वितरण गर्ने र बुझ्ने, असोजबाट पठनपाठन

त्रिभुवन विश्वविद्यालयले शैक्षिक वर्ष २०८१/८२ को शैक्षिक प्रणालीका लागि आफ्ना क्याम्पसहरुमा मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतको स्नातक तह प्रथम वर्षको भर्ना फारम २०८१ श्रावण २८ गतेबाट वितरण गर्ने र बुझ्ने…

शिवपुरीमा दुर्घटनाग्रस्त डाइनेष्ट्री एयरको हेलिकप्टरमा सवार पाँचै जनाको निधन

आज दिउसो नुवाकोटको शिवपुरी गाउँपालिका-७, सूर्यचौर क्षेत्रको जंगलमा दुर्घटना भएको डाइनेष्ट्री एयरको ९एन-एजेडी कलसाइन हेलिकप्टर दुर्घटनामा सवार पाँच जनाकै ज्यान गएको छ । रसुवाको स्याप्रुबेशींका लागि ३ पुरुष र १ महिला सहित ४ जना चिनियाँ नागरिकलाई लिएर दिउँस १:५४ बजे…

लोकेश्वर साकोसमा समाचार लेखन तालिम सम्पन्न

भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा तथा बचत उप-समितिको आयोजनामा एक हप्ते समाचार लेखन तालिम २०८१ श्रावण १९ गते शनिबार इताछें, भक्तपुरमा सम्पन्न भयो । तालिम समापनको अवसरमा आयोजित कार्यक्रममा सो तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई…

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालका पिता श्रवणकुमार अग्रवालको निधन

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाललाई पितृशोक परेको छ । अध्यक्ष अग्रवालका पिता तथा उद्योगपति श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा हिजो ललितपुरको सानेपास्थित आफ्नै निवासमा निधन भएको हो । उहाँको निधनको खबरले स्तब्ध बनाएको भन्दै नेपाल उद्योग परिसंघले शोक प्रकट…

भक्तपुर जिल्ला बचत संघको वार्षिक समीक्षा तथा बजेट सुझाव संकलन कार्यक्रम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को वार्षिक समीक्षा तथा आ.ब. २०८१/०८२ को बजेट सुझाव संकलन कार्यक्रम २०८१ श्रावण १७ गते बिहीबार के.भी लञ्च, कमलविनायकमा सम्पन्न भयो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सोही संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले हाम्रो…

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने, नयाँ मुख्यमन्त्रीमा ३ जना आकाङ्क्षी

नेकपा(एमाले)ले विश्वासको मत फिर्ता लिएपछि अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज सुदूरपश्चिम प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नुभएको जनाइएको छ । नेकपा (एस)का तर्फबाट मुख्यमन्त्री बनेका सोडारीले प्रदेश सभाका सबै सदस्यहरुसँग विश्वासको मत माग्ने बताउनुभएको छ तर नेपाली…

प्रधानमन्त्री ओलीले त्रि.वि.का उप-कुलपति बराललाई काममा नियन्त्रण गरेको भन्दै ७ विद्यार्थी संगठनको विरोध

त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका उप-कुलपति प्रा.डा.केशरजंंग बराललाई त्रिभुवन विश्वविद्यालय सभा (सिनेट)मा सो विश्वविद्यालयको नीति तथा कार्यक्रम पेश गर्न नदिएको भन्दै ७ विद्यार्थी संगठनले विरोध गरेका छन् । बिहीबार अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह…

एमालेको उपाध्यक्षमा गुरु बराल मनोनित, य‍ोगेश र गोकर्ण प्रदेश इञ्चार्जको जिम्मेवारीबाट मुक्त

नेकपा (एमाले)ले बागमती प्रदेशका इञ्चार्ज गुरु बराललाई उपाध्यक्षको जिम्मेवारी दिएको छ । बसेरा होटलमा आज बसेको सो पार्टीको सचिवालयको बैठकले सुवाषचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको उपाध्यक्ष पदमा मनोनयन गरेको जनाइएको छ । बैठकले नेकपा(एस) परित्याग गरि सो पार्टीमा प्रवेश गरेका…

राष्ट्रपति पौडेलद्वारा बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

नेपाल सरकार, मन्त्रीपरिषदको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले बागमती प्रदेश प्रमुखमा कैलालीका दीपकप्रसाद देवकोटा , गण्डकी प्रदेश प्रमुखमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा बझाङका यज्ञराज जोशीलाई नेपालको संविधानको धारा १६३ (२) बमोजिम नियुक्त गरेको रा्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा…