Avatar photo

Arjun Karki

लोकेश्वर साकोसमा बोल्ड टेक्स राइटिङग (Bold Text Writing) तालिम हुदै

भक्तपुर नगरपालिका-२,इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को युवा तथा अतिरिक्त क्रियाकलाप उप-समितिको आयोजनामा बोल्ड टेक्स राइटिङ्ग (Bold Text Writing) तालिम सञ्चालन भइरहेको छ । २०८१ असार २३ गते सो तालिम शुभारम्भ भएको हो । एक हप्तासम्म सञ्चालन…

वचन साकोसको आयोजनामा लघुवित्त (सुष्म) परियोजना अन्तर्गत शिक्षा तथा जनजागरण कार्यक्रम सम्पन्न

काठमाडौं महानगरपालिका-३०, डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.को लघुवित्त (सुष्म] उप-समितिको आयोजनामा १ दिवसीय लघुवित्त (सुष्म) परियोजना अन्तर्गत शिक्षा तथा जनजागरण कार्यक्रम-२०८१ तारेकेश्वर नगरपालिका-६, जीतपुरमा २०८१ असार ५ गते सम्पन्न भयो। कार्यक्रमको अध्यक्षता गर्दै तारेकेश्वर नगरपालिका-३ का…

कालीघाट पुस्तकालयमा हस्तलेखन प्रतियोगिता सम्पन्न

भक्तपुरको कासन, ब्यासीस्थित कालीघाट पुस्तकालयमा नेपाली र अगे्रजी भाषाको हस्तलेखन प्रतियोगिता २०८१ असार २२ गते शनिबार सम्पन्न भयो । उक्त प्रतियोगितामा १५ जनाले सहभागिता जनाएका थिए । कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी संघका अध्यक्ष सुरेश परियारले ‘पुस्तकालयमा गई कितावको अध्ययन गर्नाले…

कोपा अमेरिका फुटबलको सेमी-फाइनल समीकरण पूरा,अर्जेन्टिना र क्यानडा तथा कोलम्बिया र उरुग्वे भिड्ने

संयुक्त राज्य अमेरिकामा जारी ४८औँ संस्करण कोपा अमेरिका फुटबलको सेमी-फाइनल समीकरण पूरा भएको छ । आज विहान कोलम्बिया र पानामा तथा उरुग्वे र ब्राजिल बीचको क्वाटर-फाइनल खेल सकिएर कोलम्बिया र उरुग्वे सेमी-फाइनलमा पुगेसँगै यो समीकरण पूरा भएको हो । हिजो…

भक्तपुर जिल्ला बचत संघको आय‍ोजनामा बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को वित्तीय सेवा प्रवर्द्धन उप-समितिको आयोजनामा केभी लञ्च, भक्तपुरमा २०८१ असार २१ र २२ गते दुई दिवसीय बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न भयो । तालिम समापन समारोहमा मन्तव्य व्यक्त गर्दै भक्तपुर…

स्पेन र फ्रान्स युरोकपको सेमी-फाइनल प्रवेश

जर्मनीमा जारी १७औँ संस्करणको युरोकप-२०२४ को सेमी-फाइनल चरणमा स्पेन र फ्रान्स प्रवेश गरेका छन् । गएराती सम्पन्न पहिलो क्वाटर-फाइनल खेलमा आयोजक जर्मनीलाई २-१ गोल अन्तरले पराजित गरि स्पेन सेमी-फाइनल प्रवेश ग-यो भने गएराती नै सम्पन्न दोश्रो क्वाटर-फाइनल खेलमा पेनाल्टी सुटआउटमा…

आज १०२औँ अन्तरार्ष्ट्रिय सहकारी दिवस मनाइदै

आज १०२औँ अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर मनाइदै छ । जुलाई महिनाको पहिलो शनिवार मनाइदै आएको यो दिवसको अवसरमा एक आपसमा शुभकामना आदान प्रदान गरी आज नेपालमा पनि सहकारी संघ/संस्थाहरुले विभिन्न कार्यक्रमहरु रगदैछन् । बागमती किनारामा वृक्षारोपण १०२औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको…

प्रधानमन्त्री प्रचण्डले आउदो शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने

सरकारको एक घटक नेकपा (एमाले)ले विश्वासको मत फिर्ता लिएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउदो शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत लिनु हुने भएको छ । आज उहाँले संघीय संसदमा विश्वास मत लिने प्रयोजनका लागि पत्र पठाउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले हस्ताक्षर…

नेकपा (एस)को १०औँ महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता, महासचिव सहित ९३ सदस्यीय केन्द्रीय चयन

हिजो नेकपा (एस)को अध्यक्षमा माधवकुमार नेपाल , सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई पुन: सर्वसम्मत चयन गरेको नेकपा (एस)को यही असार १६ गतेदेखि काठमाडौंको कमलादीमा सम्पन्न १०औँ महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको बताइएको छ । सो…

पेनाल्टी सुटआउटमा इक्वेडरलाई हराएर अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमी-फाइनल प्रवेश

पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले इक्वेडरलाई पराजित गरि अर्जेन्टिना संयुक्त राज्य अमेरिकामा जारी ४८औँ संस्करणको कोपा अमेरिका फुटबलको सेमी-फाइनल प्रवेश गरेको छ । नेपाली समय अनुसार आज विहान ६:४५ बजेबाट टेक्सासस्थित एनआरजी रंगशालामा अर्जेन्टिना र इक्वेडर बीच भएको कोपा अमेरिका…