Avatar photo

Arjun Karki

जन्मदिनको अवसरमा कवि तथा सहकारी अभियन्ता जगतलाल महर्जनको कवितासंग्रह ‘सुृष्टि र दृष्टि’ विमोचन

आफ्नो जन्मदिनको अवसरमा कवि तथा सहकारी अभियन्ता जगतलाल महर्जनले आफ्नो कवितासंग्रह सृष्टि र दृष्टि आज पाठक समक्ष ल्याउनुभएको छ । बागमती प्रदेश सहकारी संघ लि.का वरिष्ठ उपाध्यक्ष महर्जनको सो कवितासंग्रह नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थ मन्त्री डा.प्रकाशशरण महत, पूर्व…

नेपाल प्रज्ञा प्रतिष्ठानको रष्ट्रिय कविता महोत्सव-२०८१ मा १० वटा कविता पुरस्कारका लागि छनौट

नेपाल प्रज्ञा प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवको उपलक्ष्यमा आइतबार राष्ट्रिय कविता महोत्सव-२०८१ सम्पन्न भयो । सो महोत्सवमा सहभागी भएका कविताहरुमध्येबाट १० जना कविका कविता छनौट भएको नेपाल प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

लोहकिल्थली माता साकोसमा बचतमा ४३ प्रतिशत तरलता

भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१, लोहकिल्थलीमा रहेको लोहकिल्थली माता बचत तथा ऋण सहकारी संस्था लि.मा बचतमा ४३ प्रतिशत तरलता रहेको सोही संस्थाका प्रबन्धक करन द्वारेले बताउनुभएको छ । ‘स्थानीय सामुदायमा आधारित रही सहकारी सिद्धान्त, मूल्य र मान्यतालाई आत्मसात गरेर सञ्चालन भइरहेकोले हाम्रो…

सहकारी मार्फत समृद्धि हासिल हुन सक्छ

जिल्ला सहकारी संघ लि.,काठमाडौंकी उपाध्यक्ष अमरावती बलामी महर्जनले जिल्ला सहकारी संघ लि.,काठमाडौंले सहकारी संघ/संस्थाहरुलाई जगैदेखि माथि उठाउन सहयोग पुग्ने गरी कार्य गरिरहेको बताउनुभएको छ । सक्रिय सहकारी सञ्जाल र उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.,सीतापाइला, काठमाडौंकी अध्यक्ष समेत…

सहकारी अभियन्ता जगतलाल महर्जनको कवितासंग्रह ‘सृष्टि र दृष्टि’ को आउदो स‍ोमबार विमोचन हुने

बागमती प्रदेश सहकारी संघ लि.का वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जनद्वारा रचित कवितासंग्रह सृष्टि र दृष्टिको यही आउद‍ो सोमबार विहान ८ बजे ललितपुरको महालक्ष्मीस्थानस्थित डिलाइट पार्टी प्यालेसमा विमोचन हुने भएको छ । सुवर्णपुर साहित्य जागरण समाजद्वारा प्रकाशित सो कवितासंग्रहको उक्त विमोचन कार्यक्रममा…

हाम्रो संस्थाको अवस्था राम्रो छ

भक्तपुरको सूर्यविनायक नगरपालिका-५ , कटुञ्जेमा आफ्नै भवनबाट सञ्चालन भइरहेको पारिजात बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष टंकराज काफ्लेले राज्यले सहकारी ऐनका भएका सबै कुराको कार्यान्वयन र सहकारीमा देखा परेका समस्या नियाली सरोकारवालाहरुसँग छलफल गरेर ऐन संशोधन गर्न सके सहकारीका…

नेक्राम संघको २ वडा व्यासी इकाई समिति पुनर्गठन

नेपाल क्रान्तिकारी महिला संघ भक्तपुर नगरपालिका २ वडा ब्यासी ईकाई समितिको आयोजनामा बृहत महिला भेला तथा पूनर्गठन कार्यक्रम २०८१ असार ४ गते ब्यासीमा सम्पन्न भयो । कार्यक्रममा नेपाल क्रान्तिकारी महिला संघ भक्तपुर नगर समितिका प्रतिनिधि मञ्जुमैंया लाखाले इलाममा नेमकिपाको चुनाव…

शुभश्री साकोसको आयोजनामा विजय उत्सव समारोह तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न

भक्तपुरको मध्यपुरथिमि नगरपालिका-४, शंखधरचोकमा रहेको शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा ६७औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा भएको भक्तपुरको मध्यपुरथिमि नगरपालिकाब्यापी प्रभातफेरी कार्यक्रम-२०८० मा तृतीय पुरस्कार हासिल गर्न सफल भएकोमा विजय उत्सव समारोह तथा २०८१ जेष्ठ २७ र २८…

यल अन्तर सहकारी समन्वय समितिको आय‍ोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

यल अन्तर सहकारी समन्वय समिति, ललितपुरको आयोजना तथा त:ननी बचत तथा ऋण सहकारी संस्था लि., न्याढ‍ोल, ललितपुरको व्यवस्थापनमा २०८१ असार १ गते शनिबार पाटनढोका, ललितपुरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । नेपाल रेडक्रस सोसाइटी , ललितपुर जिल्ला शाखाको प्राविधिक सहयोगमा…

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष ऋषि कट्टेलद्वारा राजनीतिक प्रतिवेदन पेश

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौंको कीर्तिपुर नगरपालिका-२ , मैत्रीनगरमा रहेको आफ्नै कार्यालय भवनमा आजबाट शुरु भएको जनाइएको छ । शहीदहरुप्रति मौनधारण गरि शुरु भएको उक्त बैठकको अध्यक्षता गर्दै स‍ोही पार्टीका अध्यक्ष ऋषि कट्टेलले उक्त पार्टीको केन्द्रीय सचिवालयको बैठकले…