Avatar photo

Arjun Karki

अल्पमतमा परेको प्रचण्ड नेतृत्वको सरकारलाई दीर्घकार्लन असर पर्ने कार्य नगर्न/नगराउन एमालेको आग्रह

नेकपा (एमाले)ले आफ्ना मन्त्रीले राजीनामा दिएको र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको बर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको हुँदा यो सरकार अल्पमत परेकोले दीर्घकालीन असर पर्ने कार्य नगर्न/नगराउन बर्तमान सरकारको ध्यानाकर्षण गरेको छ । सो पार्टीका महासचिव शंकर पोखरेलद्वारा आज जारी…

मालेमावाद र नेपाली क्रान्ति

वर्तमान युगमा विश्वमा क्रान्ति र रूपान्तरणको नेतृत्व गर्ने एकमात्र पार्टी कम्युनिष्ट पार्टी नै हो । कम्युनिष्ट पार्टीलाई विचार र व्यवहारमा मागदर्शन गर्ने विचारधारा भनेको मार्क्सवाद, लेनिनवाद र माओवाद÷विचारधारा नै हो भन्ने कुरा हामी सबैलाई थाहा छ । तथापि हामीमध्ये धेरैलाई…

कोपा अमेरिका फुटबलको क्वाटरफाइनल चरणका खेल आउदो शुक्रबार विहानबाट शुुरु हुने

संयुक्त राज्य अमेरिकामा जारी ४८औँ संस्करणको कोपा अमेरिका फुटबलको क्वाटरफाइन समीकरण बुधबार विहान ग्रुप ‘डी’को विजेता र उप-विजेताको टुङ्गो लागेसँगै पूरा भएको छ । अब आउदो शुक्रबारबाट कोपा अमेरिका फुटबलको क्वाटरफाइनल चरणका खेल शुरु हुने बताइएको छ । शुक्रबार विहान…

पेट्रोल, डिजेल र मट्टितेलको बढ्यो मुल्य

आजबाट पेट्रोल, डिजेल र मट्टितलको मुल्य बृद्धि भएको छ । गत मध्यरातबाट पेट्रोलमा प्रति लीटर रु.२ तथा डिजेल र मट्टितेलमा प्रति लीटर रु.५/५ का दरले मुल्यबृद्धि भएको नेपाल आयल निगम लि.ले जनाएको छ । हवाई इन्धन र ग्यासको मूल्य भने…

भक्तपुर जिल्ला बचत संघको आयोजनामा एनएफआरएस (NFRS) तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उप-समितिको आयोजनामा केभी लञ्च, कमलविनायक, भक्तपुरमा २०८१ असार १४ र १५ गते दुई दिवसीय नेपाल वित्तीय प्रतिवेदनमान (Nepal Financial Reporting Standard) तालिम सम्पन्न भयो । उक्त तालिमको समापन समारोहलाई सम्बोधन…

राज्यबाट सबै भाषालाई समान व्यवहार गरिनुपर्छ : डा.भगवानचन्द्र ज्ञवाली

सह-प्राध्यापक डा.भगवानचन्द्र ज्ञवालीले नेपाली भाषाको शब्द भण्डार वृद्धि गरेर यो भाषालाई थप समृद्ध बनाउन सकिने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका डा.ज्ञवालीले अलगपथका अर्जुन कार्कीसँग कुरा गर्दै राज्यबाट सबै भाषामाथि समान व्यवहार गरिनुपर्छ र माध्यमिक तहसम्म मातृ…

नेपाल उद्योग परिसंघ र बेलायती राजदूत रब फेनबीच द्विपक्षीय आर्थिक सम्बन्ध बिस्तारमा छलफल

नेपाल उद्योग परिसंघ र नेपालका लागि बेलायती राजदूत रब फेनबीच द्विपक्षीय व्यवसाय तथा आर्थिक सम्बन्ध अभिबृद्धि गर्ने विषयमा छलफल भएको छ। २०८१ असार १२ गते नेपाल उद्योग परिसंघ सचिवालयमा भएको छलफलमा सोही परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बेलायती दूतावासले नेपालमा विदेशी…

प्रधानमन्त्री प्रचण्डद्वारा नेपाल आइडल सिजन-५ विजेता करण परियारलाई गितार उपहार प्रदान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल सिजन-५ का विजेता करण परियारलाई गीतार उपहार प्रदान गरि उनको सांगीतिक जीवनको उत्तरोतर प्रगतिको कामना गर्नु्भएको छ । प्रधानमन्त्री प्रचण्डले बोलाएपछि आज विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेपाल आइडल सिजन-५ का विजेता करण परियारलाई…

गण्डकी सभ्यता बचाऔँ महाअभियान सभ्यता बचाउने र पर्यटन प्रवर्द्धन गर्ने कार्य गरिरहेको छ

गण्डकी सभ्यता बचाऔँ महाअभियानका अध्यक्ष गोविन्दप्रसाद शर्मा पौडेलले गण्डकी सभ्यता बचाऔँ महाअभियान सभ्यता बचाउने र पर्यटन प्रवर्द्धन गर्ने गरि कार्य गरिरहेको बताउनुभएको छ । सहकारीलाई राजनीतिमुक्त व्यवसाय बनाउनु पर्ने आवश्यकता औंल्याउदै माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि. ढुङ्गेधारा रिङरोड ,काठमाडौंका…

नेकपाद्वारा खेमनारायण ढुंगानाको अध्यक्षतामा पुष्पलाल विचार प्रवर्द्धन केन्द्र निर्माण

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सचिवालय सदस्य खेमनारायण ढुंगानाको अध्यक्षतामा पुष्पलाल विचार प्रवर्द्धन केन्द्र निर्माण गरेको सो पार्टीको यही जेष्ठ ३२ देखि असार २ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले गरेको निर्णय कार्यान्वयनका लागि जारी गरेको अन्तर पार्टी निर्देशनमा…