Category अन्तर्राष्ट्रिय

भारतीय जनताको मन जित्दै आम आदमी पार्टी

काठमाडौं/ कांग्रेस आईका नेता मनमोहन सिंह नेतृत्वको सरकार रहेका बेला भ्रष्टाचार विरोधी अभियान्ता अन्ना हजारेको नेतृत्वमा भएको भ्रष्टाचार विरोधी अभियानसँगै जन्मेको आम आदमी पार्टी यतिबेला भारतीय जनताको मन जित्दै अगाडि बढेको देखिएको छ । विगत ७ वर्षदेखि दिल्ली विधान सभामा…

रुस र युक्रेन बीचको युद्धको तरङ्ग धेरैतिर

काठमाडौं/ रुस र युक्रेन बीच युद्ध शुरु भएको आज १४औं दिन भएको छ । यो क्रममा हजार भन्दा बढी युक्रेनी नागरिकहरु र पाँच सयभन्दा बढी रुसी सेनाको ज्यान गएको समाचार छ भने हजारौं घाइते भएका छन् । युद्धकै क्रममा युक्रेनको…

रुस र युक्रेन बीच लडाई जारी

काठमाडौं/ रुस र युक्रेन बीचको लडाई आज पाँचौँ दिन पनि जारी छ । विघटित सोभियत संघका राष्ट्रपति मिखायल गोर्वाचोवले युक्रेन नाटो सदस्य बन्ने छेन भनी संयुक्त राज्य आमेरिकासँग गरेको मौखिक सहमती विपरीत रुसको आग्रहलाई बेवास्ता गरी युक्रेनले पश्चिमा देशहरुसँग हातेमालो…

वायु प्रदुषणले नयाँ दिल्लीका विद्यालय बन्द

काठमाडौं/ केही दिनयता भारतको राजधानी नयाँ दिल्लीमा पुन: वायु प्रदुषण धेरै बढेको छ, जसका कारण सरकारले आजदेखि अनिश्चित कालको लागि विद्यालय बन्द गरेको छ । वायु प्रदुषणले गर्दा बालबालिकाहरुको स्वास्थ्यमा असर गर्ने देखेर सो कदम चालिएको बताइएको छ । त्यहाँका…