Category अन्तर्राष्ट्रिय

गुगलले थप २४ भाषालाई समेट्ने

काठमाडौं/ गुगलले थप २४ भाषालाई समावेश गर्न लागेको बीबीसीले जनाएको छ । हालसम्म १०६ वटा जति भाषा मार्फत गुगलले अनुवाद लगायत सेवा प्रवाह गरिरहेको जनाइएको छ । थप २४ वटा भाषा समावेश गरिएपछि गुगलबाट १३० वटा जति भाषा मार्फत सेवा…

श्रीलंकाका नवनियुक्त प्रधानमन्त्री बिक्रमासिङ्गे सामु आर्थिक संकट समाधान गर्ने चुनौति

काठमाडौं/ बिहीबार ५ पटक प्रधानमन्त्री बनी सकेका रनिल विक्रमासिङ्गेलाई राष्ट्रपति गेटवाया राजापाक्षेले श्रीलंकाको प्रधानमन्त्री पदमा नियुक्त गरी पद तथा गोपनियताको सपथ गराउनुभयो । बिहीबारबाट बिक्रमासिङ्गेले प्रधानमन्त्रीको कार्यभार सम्हालु भएको छ । बिगत लामो समयदेखि आर्थिक संकट बेहोरिरहेको श्रीलंकाकामा जनताले हटृताल…

इमरान खान बिरुद्धको अविश्वास प्रस्ताव माथि आज पाकिस्तानी संसदमा मतदान हुने

काठमाडौं/ पाकिस्तानका प्रधानमन्त्री इमरान खान विरुद्ध पाकिस्तानको संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव माथि आज मतदान हुने भएको छ । बिहीबार पाकिस्तानको सर्वोच्च अदालतले आजका लागि संसदबाट सो अविस्वासको प्रस्ताव माथि मतदान गर्न आदेश गरेको थियो । उक्त आदेशको विपक्षी दलहरुले…

रुस-युक्रेन युद्धको तरङ थप बढ्दै

काठमाडौं/ सन् २०२२ फेब्रुअरी २४ तारिकबाट शुरु भएको रुस- युक्रेन युद्ध जारी छ । युद्धले रुसलाई मानवीय र आर्थिक नोक्सान पु-याएको छ तर रुसलाई भन्दा धेरे बढी नोक्सान युक्रेनलाई पुगेको देखिएको छ । रुसको लगातारको मिसाइल र बम हमलाका कारण…

बिमष्टेकको पाँचौँ शिखर सम्मेलन आज, सार्क गतिसुन्य

काठमाडौं/ नेपाल, भारत , भुटान, बंगलादेश, माल्दिप्स, श्रीलंका, म्यानमार र थाइल्याण्ड सम्मिलित देशहरुको संगठन बिमष्टेकको पाँचौँ शिखर सम्मेलन आज श्रीलंकाको राजधानी कोलम्बोमा हुदै छ । सो सम्मेलनमा नेपालको तर्फबाट भाग लिन परराष्ट्र मन्त्री डा. नारायण खडृका कोलोम्बो पुगी सक्नु भएको…

रुस र युक्रेन बीचको युद्ध लम्बिने संकेत

काठमाडौं/ रुस र युक्रेन बीचको युद्ध शुरु भएको १ महिना पुगेको छ तर ती दुबै देशका सरकार आफ्नो अडानमा टसका मस नभएपछि सो युद्ध अझैं लम्बिने संकेत देखिएको छ । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की यो युद्धका लागि आफूलाई सहयोग गर्न…

भारतीय जनताको मन जित्दै आम आदमी पार्टी

काठमाडौं/ कांग्रेस आईका नेता मनमोहन सिंह नेतृत्वको सरकार रहेका बेला भ्रष्टाचार विरोधी अभियान्ता अन्ना हजारेको नेतृत्वमा भएको भ्रष्टाचार विरोधी अभियानसँगै जन्मेको आम आदमी पार्टी यतिबेला भारतीय जनताको मन जित्दै अगाडि बढेको देखिएको छ । विगत ७ वर्षदेखि दिल्ली विधान सभामा…

रुस र युक्रेन बीचको युद्धको तरङ्ग धेरैतिर

काठमाडौं/ रुस र युक्रेन बीच युद्ध शुरु भएको आज १४औं दिन भएको छ । यो क्रममा हजार भन्दा बढी युक्रेनी नागरिकहरु र पाँच सयभन्दा बढी रुसी सेनाको ज्यान गएको समाचार छ भने हजारौं घाइते भएका छन् । युद्धकै क्रममा युक्रेनको…

रुस र युक्रेन बीच लडाई जारी

काठमाडौं/ रुस र युक्रेन बीचको लडाई आज पाँचौँ दिन पनि जारी छ । विघटित सोभियत संघका राष्ट्रपति मिखायल गोर्वाचोवले युक्रेन नाटो सदस्य बन्ने छेन भनी संयुक्त राज्य आमेरिकासँग गरेको मौखिक सहमती विपरीत रुसको आग्रहलाई बेवास्ता गरी युक्रेनले पश्चिमा देशहरुसँग हातेमालो…

वायु प्रदुषणले नयाँ दिल्लीका विद्यालय बन्द

काठमाडौं/ केही दिनयता भारतको राजधानी नयाँ दिल्लीमा पुन: वायु प्रदुषण धेरै बढेको छ, जसका कारण सरकारले आजदेखि अनिश्चित कालको लागि विद्यालय बन्द गरेको छ । वायु प्रदुषणले गर्दा बालबालिकाहरुको स्वास्थ्यमा असर गर्ने देखेर सो कदम चालिएको बताइएको छ । त्यहाँका…