Category अन्तर्राष्ट्रिय

नयाँ नेतृत्व चयन गर्दै चिनीया कम्युनिष्ट पार्टी

चिनीया कम्युनिष्ट पार्टीको २०औं महाधिवेशन आईतबारबाट बेजिङस्थित ग्रेट हल अफ द पिपुल्समा शुरु भएको छ । बेजिङको समय अनुसार विहान १० बजे शुरु भएको यो महाधिवेशन एक सातासम्म सञ्चालन हुने बताइएको छ । २,३०० बढी प्रतिनिधिहरुको सहभागिता रहेको सो महाधिवेशनले…

बेलायतकी दिवंगत महारानी एलिजाबेथ द्वितीयको पार्थिव शरीर अन्तेष्टि हुदै

बेलायतकी दिवंगत महारानी एलिजाबेथ द्वितीयको पार्थिव शरीर आज विशेष राजकीय सम्मानका साथ अन्तेष्टि हुदैछ । कुनै देशका राष्ट्र प्रमुख त कुनै देशका सरकार प्रमुख र कुनै देशका सरकारका प्रतिनिधि सहित विश्वका धेरै देशका नेताहरु उहाँको पार्थिव शरीरको अन्यन्तेष्टि सहभागी हुने…

ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको निधन

ब्रिटेनकी महारानी एलिजिबेथ द्वितीयआको आज केही समय अगाडि ९६ वर्षको उमेरमा निधन भएको छ । ७० वर्षसम्म ब्रिटेनको राष्ट्र प्रमुख बनेकी महारानी एलिजाबेथ द्वितीयाले दुई दिन अगाडि पद बहाली गरेकी लिज ट्रस सहित १५ जना ब्रिटेनका प्रधानमन्त्रीलाई पद बहाली गराउनु…

रुसले ग्यासको पाइपलाइन बन्द गर्दा पश्चिमा देशहरुमा आर्थिक मन्दी

रुसले जर्मनी सहितका युरोपका देशहरुमा जाने पाइपलाइन बन्द गरेपछि पश्चिमा देशहरुमा आर्थिक मन्दी बढ्न थालेको सञ्चार माध्यमहरुले जनाएका छन् । जसका कारण ती देशहरुमा उर्जा समस्या बढ्न थालेको छ । यही कारण युरो , पाउण्ड स्टर्लिङ लगायतका मुद्राको मुल्य घटेको…

लिज ट्रस आज बेलायतको प्रधानमन्त्री बन्ने

सोमबार कन्जर्भेटिभ पार्टीको नेतामा प्रतिस्पर्धी ऋषि सुनकलाई पछि पार्दै चयन भएकी लिज ट्रस आज बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त हुने सञ्चार माध्यमहरुले जनाएका छन् । ५७ प्रतिशत मतका साथ कन्जर्भेटिभ पार्टीको नेता बनेकी ट्रसका सामू बेलायतलाई युरोपियन युनियनबाट अलग गर्ने ,…

सोभियत संघका अन्तिम राष्ट्रपति गोर्वाचोवको निधनमा विभिन्न देशका नेताहरु दु:खी

सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्वाचोवको मृगौला रोगको अस्पताममा उपचारका क्रममा ९१ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उहाँको निधनप्रति रुसी राष्ट्रपति भृलादिमिर पुटिन सहित विभिन्न देशका नेताहरुले दू:ख व्यक्त गरेको सञ्चार माध्यमहरुले जनाएका छन् ।…

भारतकी नवनिर्वाचित राष्ट्रपति मुर्मुले आज पद बहाली गर्दै

काठमाडौं/ भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुले आजबाट राष्ट्रपतिको पद बहाली गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । गत हप्ता सम्पन्न भारतको राष्ट्रपति पदको निर्वाचनमा सत्तारुढ गठबन्धनकी उम्मेद्वार ६४ बर्षीया मुर्मु विपक्षी गठबन्धनका उम्मेद्वार यशवन्त सिन्हालाई पराजीत गरी भारतको राष्ट्रपति पदमा…

श्रीलंकाको राष्ट्रपति पदमा रनिल विक्रमासिङ्घे निर्वाचित

काठमाडौं/ अन्तत: श्रीलंकाको राष्ट्रपति पदमा कार्यबहाक राष्ट्रपति रनिल बिक्रमासिङ्घे निर्वाचित हुनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आज श्रीलंकाको संसदमा सम्पन्न राष्ट्रपति पदको निर्वाचनमा १३४ मत प्राप्त गरी राष्ट्रपति पदका उम्मेद्वार बिक्रमासिङ्घे निर्वाचित हुनुभएको हो । राष्ट्रपति पदका अर्का उम्मेद्वार…

रुसले जर्मनी जाने ग्यासको पाइपलाइन बन्द गरेसँगै युरोपमा बढ्यो ग्यासको चिन्ता

काठमाडौं/ रुसले बाल्टिक सागर हुदै जर्मनी जाने ग्यासको पाइपलाइन मर्मत गर्नु पर्ने भयो भन्दै त्यहाँबाट जर्मनी जाने ग्यासको पाइपलाइन ११ दिनका लागि बन्द गरेसँगै त्यसबाट जर्मनीमा ग्यास जान बन्द भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । रुस -युक्रेन युद्धमा रुस…

जापानी पूर्व प्रधानमन्त्री सिञ्जु आबेको निधनमा नेपाल शोकाकुल

काठमाडौं/ शुक्रबार हत्या गरिएका जापानी पूर्व प्रधानमन्त्री सिञ्जु आवेको निधनमा नेपालले पनि शोक प्रकट गरेको छ । आज नेपालले उहाँको निधनमा शोक मनाउदै छ । उहाँ नेपालको हितैषी रहेको जानकारहरु बताउछन् । पटक-पटक गरी १७ वर्ष जापानको प्रधानमन्त्री बन्नु भएका…