अहमवाद जहाज दुर्घटना : १ जना ब्रिटिस नागरिक जीवित , २०० जना भन्दा बढीको शव फेला

आज दिउँसो भारतको गुजरात राज्यको अहमवादबाट बेलायतको लण्डनका लागि जान लागेको एयर इण्डियाको बोइङ ७८७-८ जहाज उडेको २ मिनेटमै एउटा भवनमाथि ठोक्किएर दुर्घटना हुँदा जहाजको ११ए सीटमा रहेका बेलायती नागरिक जीवितै भेटिएपनि २०० भन्दा बढीको शव भेटिएको प्राप्त खबरमा जनाइएको…