नेपाल हस्तकला महासंघको त्रिवर्षिय रणनीति र योजना तर्जुमा

नेपाल हस्तकला महासंघको २०८१ पौष २६ र २७ गते सम्पन्न भएको ४४औँ वार्षिक साधारण सभाबाट निर्वाचित कार्य समितिबाट आफ्नो कार्यकाल भित्र गर्ने योजना तथा कार्यक्रम र रणनीति तय गर्नको लागि आज काठमाडौँमा त्रिवर्षिय रणनीति सहित कार्य योजना तर्जुमा गोष्ठी आयोजना…













