कक्षा १२ को परीक्षा १० दिन पछि स-यो

अन्तत: राष्ट्रिय परीक्षा बोर्डले भोलिबाट सञ्चालन हुने तय भएक कक्षा १२ को परीक्षा १० दिन पछि सारेको छ । उक्त बोर्डले जारी गरेको अपीलमा यही बैशाख २१ गते विहान ८ बजेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने उल्लेख छ ।…

अन्तत: राष्ट्रिय परीक्षा बोर्डले भोलिबाट सञ्चालन हुने तय भएक कक्षा १२ को परीक्षा १० दिन पछि सारेको छ । उक्त बोर्डले जारी गरेको अपीलमा यही बैशाख २१ गते विहान ८ बजेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने उल्लेख छ ।…

कक्षा १२ को परीक्षा यही बैशाख ११ गते हुने तय भएको परीक्षा निर्धारपत समय हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा स्थगित भयो भनेर सामाजिक सञ्जालमा प्रकाशपत समाचार निराधार भएको सो बर्डले आज जारी गरेको प्रेस…

जारी शिक्षक आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालन नगर्न, एसईईको उत्तर पुस्तिका नजाच्न , विद्यालय सञ्चालन नगर्न र विद्यालयमा विद्यार्थी भर्ना गर्ने कार्य नगरी शिक्षक आन्दोलनमा सहभागी हुन आग्रह गरेको छ । महासंघले शिक्षक आन्दोलनलाई…

शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयहरुलाई ७ बुँदे निर्देशन जारी गरृको छ । मंगलबार सो निर्देशन जारी गरिएको हो ।

यस अघि सरकारसँग नेपाल शिक्षक महासंघ सहितका शिक्षक संंघ/संगठनसँग भएका सहमतीलाई समेटेर चाडो भन्दा चाडो विद्यालय शिक्षा विद्येयक संघीय संसदबाट पारित हुनु पर्ने माग गरि आन्दोलनरत नेपाल शिक्षक महासंघ सहितका शिक्षक संघ/संगठनहरुको आन्दोलन झन चर्किदै गएको छ । उनीहरुले हिजोबाट…

विद्यालय शिक्षा ऐन जारी गरि शिक्षकहरुका समस्या समाधान गर्न माग गर्दै आन्दोलन गरिरहेका शिक्षकहरु आजबाट शैक्षिक हड्ताल शुरु गर्ने भएका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरु विद्यालयका शैक्षिक क्रियाकलापहरु छाडेर हड्तालमा उत्रिन लागेका हुन् । सरकारको ध्यानाकर्षण गर्न काठमाडौंमा…

आजबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) सकिएको छ । विगतका वर्षहरुको तुलनामा यो वर्षको माध्यमिक शिक्षा परीक्षा मर्यादित ढंगबाट सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरुको भनाई छ तर यो वर्ष यो परीक्षाको फारम भरेकामध्ये ८ हजार जति विद्यार्थीले परीक्षा…

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) शुरु भएको छ । आज विहान ८ बजेबाट शुरु भएको एसईई सामुदायिक र संस्थागत गरि ११,२१६ वटा विद्यालयबाट २,५७,७३० जना छात्रा , २,५६,३११ जना छात्र र अन्य ३० जना गरि ५,१४, ०७१ जना विद्यार्थीले…

प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई (SEE)को कुनै विषयमा विद्यार्थी फेल भए सम्बन्धित विषयका शिक्षकको तलव सुविधा बढ्दैन’, भन्नुभएको छ । हालै काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षकले राम्रो बुझाएर नपढाउने अनि विद्यार्थी फेल हुने , शिक्षकले राम्रसँग…

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को शिक्षा तथा संस्थागत विकास उप-समितिको आयोजनामा आज केभी लञ्च, कमलविनायक भक्तपुरमा नेपाल वित्तीय प्रतिवेदनमान NFRS (Nepal Financial Reporting Standard) तालिम सम्पन्न भयो । तालिम समापन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सोही संघका उपाध्यक्ष…