Category शिक्षा

शिक्षा विधेयक संविधानसँग बाझिएको छ

अस्थायी शिक्षक आन्द‍ोलनका नेता नीरेन्द्र कुँवरले ‘सरकारले संघीय संसदमा लनदै गरेको शिक्षा विधेयक संविधानसँग बाझिएको छ’, भन्नुभएको छ । अलगपथसँग कुरा गर्दै उहाँले सरकारका कारण शिक्षकहरुले दु:ख पाएको भन्दै शिक्षा विधेयकको छलफल गर्नु भन्दा पहिले २०५६,, २०५७,२०६१,२०६२,२०६३ र २०६६ सालको…

पेसागत बुद्धिजीवी यूनियनको संय‍ोजकमा सह-प्रा.डा.प्रधान चयन

पेसागत बुद्धिजीवी यूनियनको संय‍ोजकमा सह-प्राध्यापक डा.मोहन सिंह प्रधान चयन हुनुभएको छ भने सदस्यमा नरोत्तम पाण्डे र भक्तिप्रसाद शर्मा रहनुभएको बताइएक‍ो छ । उक्त यूनियनको बुधबार काठमाडौंमा सम्पन्न बैठकमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलेले देशको अग्रगमन , कम्युनिष्ट आन्दोलनको विभाजनको…

अमलाचौर स्कुल अल्मुनाई एशोसियसनको अध्यक्षमा डा.ज्ञानेन्द्रप्रसाद पौडेल चयन

अमलाचौर स्कुल अल्मुनाई एशोसियसनको अध्यक्षमा सहकारी विज्ञ समेत रहेका डा.ज्ञानेन्द्रप्रसाद पौडेल निर्विरोध चयन हुनुभएको छ । सो एस‍ोसिएसनको उपाध्यक्षमा हेमराज ढकाल , महासचिवमा कृष्ण पौडेल सचिवमा तीर्थराज शर्मा र कोषाध्यक्षमा मित्रप्रसाद शर्मा सहित सबै सदस्य सर्वसम्मत चयन भएको जनाइएको छ…

त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा दरखास्त आह्वान

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिस समितिले आज य‍ोग्यता पुगेका इच्छुक व्यक्तिहरुलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा १५ दिन भित्र दरखास्त पेश गर्न आह्वान गरेको छ । आज पुन प्रकाशन गरेको सूूूचनामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेवसाइट (website : moest.gov.np)…

त्रि.वि.क‍ो उपकुलपति छनौट प्रक्रिया स्थगित

विरोध भएपछि अन्तत: त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको सिफारिस दरखास्त आह्वान सम्बन्धी यही पुस २० गते प्रकाशन गरेको सूचना रद्द गरेसँगै दुई महिनादेखि रिक्त रहेको उक्त विश्वविद्यालयको उपकुलपति छनौट प्रक्रिया स्थगित भएको छ । यसले सो विश्वविद्यालयको…

सामुदायिक विद्यालयको कर्मचारी व्यवस्थापन सम्बन्धमा शिक्षा तथा मानव श्रोत केन्द्रको पत्राचार

सामुदायिक विद्यालयको कर्मचारीको व्यवस्थाप सम्बन्धमा शिक्षा तथा मानव श्र‍ोत विकास केन्द्र, ले सबै शिक्षा विकास तथा समन्वय इकाइ र सबै स्थानीय तहलाई पत्रचार गरेको जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल विद्यालय कर्मचारी परिषद, राष्ट्रिय समितिलाई बोधार्थ…

त्रि.वि.ले इञ्जिनियरिङको स्नातक तहको पढाई पुरानै शुल्कमा गर्ने, प्रवेश परीक्षा अस‍ोज २२ गते

विद्यार्थीहरु सहित विद्यार्थ संगठन लगायतको विरोधका कारण त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त इञ्जिनियरिङ क्यापस/कलेजहरुमा स्नातक तहको पढाइ पुरानै शुल्कमा हुने भएको छ । स्नातक तहको नयाँ भर्नाका लागि यही असोज १९ गतेसम्म फारम भर्न सकिने र यसको कम्प्युटर विधिबाट…

सरकार र आन्द‍ोलनरत शिक्षकहरु बीच सहमती तर राहत शिक्षकहरुको आन्द‍ोलन जारी

यही अस‍‍ोज ३ गतेदेखि काठमाडौंंमा आन्दोलनरत शिक्षकहरु र सरकार बीचको वार्ताबाट ७ बुँदे सहमती भएको छ तर उक्त सहमतीमा आफ्ना माग सम्बोधन नभएको भन्दै राहत शिक्षकहरुले असन्तुष्टि व्यक्त गरी आन्द‍ोलन जारी राख्ने बताएका छन् । उनीहरु बाहेक अरु शिक्षकहरुले भने…

आन्दोलनरत शिक्षक र सरकार बीच आज विहान पनि वार्ता हुने

१८ बुँदे माग राखेर २०८० असोज ३ गतेदेखि अनिश्चितकालीन काठमाडौं केन्द्रित आन्द‍ोलनमा उत्रिएका शिक्षक आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघ र नेपाल सरकारका प्रतिनिधि बीच आज विहान औपचारिक वार्ता हुने भएको छ । यो वार्ता निश्कर्षमा पु-याउन दुबै पक्षले प्रयत्न…

सहकारी विज्ञ डा.देशमर्दन बस्न्यात नेपाल विद्याभुषण ‘क’ पदकबाट सम्मानित

सहकारी विज्ञ डा.देशमर्दन बस्न्यात नेपाल विद्याभुषण ‘क’ पदकबाट सम्मानित हुनुभएको छ । उहाँलाई यस वर्षको राष्ट्रिय शिक्षा दिवसको अवसरमा नेपाल सरकारद्वारा सो पदकबाट सम्मान गरिएको हो । सहकारी क्षेत्रको विकास र प्रवर्द्धनमा क्रियाशील डा.बस्न्यातले कोभिड-१९ को महामारीको समयलाई उपय‍ोग गरी…