Category शिक्षा

पुस्तकालय भनेको अँध्यारो ठाउँमा बत्ती हो : सुरेन्द्रराज गोसाई :

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य सुुरेन्द्रराज गोसाईले ‘आजको मठ मन्दिर हाम्रो पवित्र ठाउँ भए जस्तै नयाँ पुस्ताका लगि पुस्ताकालय पनि पवित्र स्थल हो र हामीसँग पुस्तकालय नरहे हरेक क्षेत्र पछि पर्छ’, भन्नुभएको छ ।…

नियम विपरीत कार्य गर्न नदिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्देशन

ऐन र नियम विपरित कार्य गर्न नदिन शिक्षा तथा मानव स्रोत विकास केन्द्र , सानोठिमी , भक्तपुरले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको जनाएको छ । सामुदायिक विद्यालयका कतिपय शिक्षकले ऐन , नियम र आचरण विपरीतका कार्य…

एसईईको पूरक परीक्षा आगामी साउन २६ र २७ गते

यही असार २१ गते सार्वजनिक गत चैत्र १७ देखि २९ गतेसम्म सञ्चालन भएको एसईईको नतिजामा सी वा सी भन्दा तल ग्रेड ल्याएका विद्यार्थीका लागि ग्रेड बृद्धिका लागि पूरक परीक्षा आउदो साउन २६ र २७ गते हुने राष्ट्रिय परीक्षा ब‍ोर्डले जानएको…

एसईईको नतिजा सार्वजनिक, ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २२,४७५

गत चैत्र १७ देखि २९ गतेसम्म सञ्चालन भएको विद्यालय शउक्षा परीक्षा (SEE)को नतिजा सार्वजनिक भएको छ । यो पटक २२,४७५ जना विद्यार्थीले ३.६०-४.०० जीपीए , ५५,०६९ जना विद्यार्थीले ३.२० देख ३.६०, ७२,३६२ जना विद्यार्थीले २.८० देखि ३.२० जीपीए, ८८,३३१ जना…

एसईईको नतिजा आज सार्वजनिक हुने

गत चैतमा सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज साझसम्ममा सार्वजनिक हुने राष्ट्रिय परीक्षा ब‍ोर्ड, सान‍ोठिमी, भक्तपुरले जनाएको छ । यो परीक्षा सम्बन्धी सम्पूर्ण प्राविधिक कार्य सकिएकाले सो बोर्डको बैठक बसेर उक्त नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताइएको छ ।

मेयर बालेन्द्र साहको निर्देशनप्रति संस्थागत विद्यालयका शिक्षक खुशी

संस्थापक (निजी) विद्यालयका शिक्षकहरु काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले संंस्थागत विद्यालयका शिक्षकलाई सामुदायिक विद्यलयका शिक्षकलाई जति नै तलब सुबपधा दिन दिएको निर्देशनप्रति खुशी प्रकट गरेका छन् तर ती विद्यालय सञ्चालकहरु भने त्यसप्रति असन्तुष्ट बनेको देखिएको छ । मेयर साहले बिहीबार…

ललितपुर महानगरका सामुदायिक विद्यालयमा कक्षा ३ सम्म नेपाल भाषाको पढाइ हुने !

ललितपुर महानगरपालिकाले सामुदायिक विद्यालयमा कक्षा १ देखि ३ सम्म नेपाल भाषाको पाठ्यक्रम तयारी गरि आगामी शैक्षिक-सत्रदेखि पठन गराउने जनाएको छ । ललितपुर महानगरपालिकाको तेश्रो नगरसभामा ललितपुर महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ललितपुर महानगरपालिकाका मेयर…

मन्त्री सिंहको निधनको श‍‍ोकमा सुदूरपश्चिम प्रदेशमा आज बिदा

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधनको शोकमा आज सुदूूूरपश्चिम प्रदेश सरकारले उक्त प्रदेशभरी सार्वजनिक बिदा दिएको छ । सो सरकारले मन्त्री सिंहको निधनमा आधा झण्डा झुकाउने निर्णय गरेको सोही प्रदशका आर्थिक मामिला तथा य‍ोजना मन्त्री…

श्री कान्ति भैरव मा.वि.,थलीको प्रधानाध्यापक पदपूर्ति प्रक्रियामा विवाद

काठमाडौंको कागेश्वरी मन‍‍ोहरा नगरपालिका वडा नं. ५ थलीमा रहेको श्री कान्ति भैरव माध्यमिक विद्यालयमा लामो समयदेखि रिक्त प्रधानाध्यापको पदपूर्ति प्रक्रियामा विवाद उत्पन्न भएको देखिएको छ । २०८० बैशाखको शुरु तिर उक्त विद्यालयको रिक्त प्रधानाध्यापक पदपूर्ति गर्न कागेश्वरी मन‍ोहरा नगरपालिकाले सूचना…