Category समाचार

बामपन्थी नेतृ यमुना भुसालको निधन

बामपन्थी नेतृ एवं नेकपा (एस)की केन्द्रीय सदस्य तथा अर्घाखाची जिल्ला सह-इञ्चार्ज यमुना भुसालको गए राती ५५ वर्षको उमेरमा उपचारको क्रममा काठमाडौंको बासबारीस्थित न्युरो अस्पतालमा उपचारको निधन भएको छ । उहाँको निधनप्रति नेकपा (एस)ले शोक व्यक्त गरेको छ । उक्त पार्टीका…

राजेन्द्र पाण्डेद्वारा बागमती प्रदेशको मुख्यमन्त्री पद त्याग

आफूले प्रतिनिधि सभा सदस्य निर्वाचित भएर सोको पद तथा गोपनियतका सपथ ग्रहण गरेको भन्दै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज उक्त प्रदेशको मुख्यमन्त्री पदबाट प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजिनामा दिनु भएको छ । प्रदेश प्रमुख शर्माले उहाँको राजिनामा स्वीकृत…

बागमती प्रदेश सहकारी संघ लि.को दोश्रो वार्षिक साधारण सभा २०७९ पुस १० गते हुने

बागमती प्रदेश सहकारी संघ लि.को दोश्रो वार्षिक साधारण सभा २०७९ पुस १० गते आइतबार विहान ११ बजेदेखि ललितपुरको महालक्ष्मीस्थानस्थित डिलाइट पार्टी भेन्युमा हुने भएको छ । साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन , लेखा सुपरीवेक्षण समितिको प्रस्तुत हुने लगायतका कार्यक्रम रहेको…

नयाँ सरकार गठन सहितका विषयमा दलहरु छलफलमा

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई या दुई भन्दा बढी दल मिलेर नयाँ सरकार गठन गर्न राजनीतिक दलहरुलाई दिएको समय सीमा २ दिन बाँकी छदा राजनीतिक दलहरु नयाँ सरकार गठन लगायतका विषयमा सघन ढंगबाट छलफलमा जुटेका छन् । सत्ता गठबन्धनमा आवद्ध नेपाली…

हिजो छुटेका ४ मध्ये सांसदद्वय राई र यादवको सपथ ग्रहण आज

हिजो छुटेका नेकपा (माके)का प्रतिनिधि सभा सदस्य रामकुमार राई ‘पासाङ’ र सोही पार्टीको चुनाव चिन्हबाट चुनाव जितेका समाजवादी पार्टीका प्रतिनिधि सभा सदस्य महेन्द्र राय यादवले आज बिहान ११ बजे प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराबाट सपथ ग्रहण गर्ने कार्यक्रम…

बैंकिङ क्षेत्रमा व्याजदर बृद्धिले सबै क्षेत्र प्रभावित

बैंकिङ क्षेत्रमा व्याजदर बृद्धिले यतिबेला सबैजसो क्षेत्र प्रभावित बनेका छन् । यो क्षेत्रमा बृद्धि भएको व्याजदरप्रति उद्योगी र व्यवसायीहरुले असन्तुष्टि ब्यक्त गरिरहेका छन् । यही कारण मोरङ व्यापार संघ , कपिलबस्तु उद्योग वाणिज्य संघ लगायतले तीब्र असन्तुष्टि जनाएका छन् ।…

नेकपा (माके)को संसदीय दलको नेतामा प्रचण्ड र राष्ट्रिय सभा दलको नेतामा नारायण चयन

नेकपा (माके)को संसदीय दलको नेतामा सोही पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गरेको छ । आज दिउसो सिंहदरबारमा बसेको उक्त पार्टीको संसदीय दलको बैठकले सो निर्णय गर्दै त्यस पार्टीको राष्ट्रिय सभा दलको नेतामा पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’…

आजबाट उत्तरी गोलार्धमा दिन लम्बिन र दक्षिणी गोलार्धमा दिन छोटिन शुरु

आजबाट पृथ्वीको उत्तरी गोलार्धमा दिन लम्बिन र दक्षिण गोलार्धमा दिन छोटिन शुरु भएको छ । हरेक वर्षको डिसेम्बर २१ तारेकको दिन उत्तरी गोलार्धमा दिन सबैभन्दा छोटो र रात सबै भन्दा लामो तथा दक्षिणी गोलार्धमा दिन सबैभन्दा लामो र रात सबैभन्दा…

प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरुको सपथ ग्रहणमा छुटेका ४ सांसदको सपथ पछि

संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरुले प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । सपथ ग्रहणमा धेरैजसो सांसदहरु राष्ट्रिय तथा आ-आफ्ना जातीय भेषभुषामा उपस्थित भए । २६ जना सांसदले भने नेपाली…

के.बी. उप्रेती राष्ट्रिय सहकारी बैंक लि.को पुन: अध्यक्ष बन्ने निश्चित

राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेती सो बैंकको पुन: अध्यक्ष बन्ने निश्चित भएको छ । ४ बर्षे कार्यकालका लागि उक्त बैंकको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको पदाधिकारी र सदस्य चयनको निम्ति आजका लागि निर्धारित समयभित्र राष्ट्रिय सहकारी बैंक…