Category समाचार

गाई नपाएपछि कमल थापा हिस्स

राष्ट्रिय प्रजातन्त्र पार्टी , नेपालले गाई चुनाव चिन्ह नपाएपछि सो पार्टीका अध्यक्ष कमल थापा हिस्स पर्नु भएको छ । सर्वोच्च अदालतका न्यायधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजालासले राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालको चुनाव चिन्ह गाई हुनुपर्ने माग गरी सोही…

न्याय परिषदद्वारा ३ जना सर्वोच्च अदालतको न्यायधीशमा सिफारिस

आज बसेको न्याय परिषदको बैठकले डी.एन. पराजुली , निता गौतम दीक्षित र विनोद शर्मा गौतमको नाम सर्वोच्च अदालतको न्यायधीशमा सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ । सर्वोच्च अदालतको न्यायधीशमा सिफारिस भएका डी.एन. पराजुली नेपाल ल क्याम्पसका डीन हुनुहुन्छ भने निता…

नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणित होला !

नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको नागरिकता पहिलो संशोधन विधेयक ,२०७९ संघीय संसदका दुबै सदनबाट पुन: पारित भई प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पुगेको जनाइएको छ । राष्ट्रपतिबाट प्रमाणित भएपछि यसले ऐनको रुप लिने छ । व्यापक विरोधका बीच गत…

१ नं प्रदेशका मुख्यमन्त्री राईलाई मातृ शोक

१ नं. प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एस)का सचिव एवं अनेरास्ववियुका पूर्व अध्यक्ष राजेन्द्रकुमारी राईकी आमा धनकुमारी राईको आज विहान १०:२५ बजे उपचारका क्रममा निधन भएको छ । बिरामी भएपछि विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको बताइएको छ…

नेपाली कांग्रेसको ललितपुर क्षेत्र नं.३ (क) को प्रदेश सभा सदस्यका लागि उम्मेद्वार सिफारिस

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि राजनीतिक दलहरुले उम्मेद्वार छनौटका लागि सिफारिस गर्ने क्रम चलिरहेको छ । यसैक्रममा नेपाली कांग्रेसले ललितपुर जिल्लाको क्षेत्र नं.३ (क) को प्रत्यक्ष र समानुपातिक तर्फको प्रदेश सभा सदस्यको लागि…

राप्रपा अध्यक्ष लिङ्देन आजबाट संसदीय काम कारबाहीमा सहभागी नहुने

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा झापा क्षेत्र नं.३ का प्रणिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा भइसकेकाले आजबाट संसदीय काम कारबाहीमा सहभागी पनि नहुने र सांसदको तलव , भत्ता लगायतका सुबीधा नलिने घोषणा गर्ंनु भएको…

आज पनि महाअभियोग सिफारिस समितिले प्रधानन्यायधीश जबरासँग बयान लिने

संघीय संसदको महाअभियोग सिफारिस समितिले आज पनि निलम्वित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिने भएको छ । आज बिहान ११ बजेबाट निलम्वित प्रधानन्यायधीश जबरासँग बयान लिन पुन: शुरु गर्ने जनाइएको छ । गत बुधबार र बिहीबार महाअभियोग सिफारिस समितिले तयार…

दुई पाङ्ग्रे सवारी साधनबाट मोवाइल होल्डर हटाउदै ट्राफिक प्रहरी

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा चलिरहेका दुई पाङ्ग्रे सवारी साधनबाट मोवाइल होल्डर हटाउन थालेको छ , जसका कारण पठाओ र इन ड्राइभका मोटरसाइकल र स्कुटी चालकहरुले आफूलाई समस्या परेको बताएका छन् । गत बिहीबारबाट ट्राफिक प्रहरीले मोटरसाइकल र स्कुटीको मोवाइल होल्डर…

फ्रेण्ड्स साकोस र बी एण्ड बी अस्पतालको सहकार्यमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

ललितपुरको गोदाबारी नगरपालिका-१२ ,ठेचोमा रहेको फ्रेण्ड्स सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि. र ललितपुरकै ग्वार्कोस्थित बी एण्ड बी अस्पतालको सहकार्यमा आज चौथो नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भयो । ठेचो-दुरिखेलस्थित श्री सरस्वती उच्च मा.वि.मा सम्पन्न त्यस शिविरमा ६७८ जनाको स्वास्थ्य परीक्षण भएको…

राष्ट्रिय वामपन्थी मञ्च , नेपालको प्रथम राष्ट्रिय भेला चल्दै

राष्ट्रिय वामपन्थी मञ्च, नेपालको प्रथम राष्टृरिय भेला जारी छ । शुक्रबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा , नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी)का उपाध्यक्ष रङ्गनाथ ढकाल , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य…