Category समाचार

त्रि.वि.का कलेजमा आजबाट विज्ञान संकायको ४ वर्षे स्नातक तहको भर्ना खुल्यो

त्रिभुवन विश्वविद्यालय , विज्ञान तथा प्रविधि अध्ययन संस्थानले आजबाट आफ्न आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजभा विज्ञान संकायको ४ वर्षे स्नातक तह , प्रथम वर्षको पठन पाठनको लागि भर्नाको लागि आवेदन खुल्ला गरेको जनाएको छ । आजबाट आउदो असोज २३…

क्रिकेटर सन्दीप लामिछाने माथि पृरहरीद्वाया पक्राउ पूर्जी जारी, क्यानले ग-यो उनलाई निलम्वन

काठमाडौं जिल्ला अदालतको अनुमतीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने माथि नेपाल प्रहरीले आज पक्राउ पूर्जी जारी गरेको छ । प्रहरीले पक्राउ पूर्जी जारी गरेसँगै क्यानले पनि उनलाई निलम्वन गरेको जनाएको छ । १७ वर्षीया किशोरीलाई यही भदौ ५…

बालेन्द्र साह र कुलमान घिसिङ बीच तिक्तता

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बीच तिक्तता शुरु भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख साहले नेपाल विद्युत प्राधिकरणले काठमाडौं महानगरपालिकालाई तिर्नु पर्ने सम्पति कर नतिरेर कर छली गरेको अभिव्यक्ति सार्वजनिक भएपछि जवाफमा…

काठमाडौं महानगरपालिकाको ९० दिन भित्र नक्सा स्वीकृत गर्न अनुरोध

विशेपत: पार्किङ व्यवस्थापनलाई मध्यनजर गरी आफ्नो स्वीकृति विना निर्माण गरिएका अनाधिकृत संरचना र पार्किङ गर्ने स्थल भनेर नकसा पास गरेको स्थललाई अनाधिकृत रुपमा अर्थोकै कार्यमा प्रयोग भइरहेका संरचना हटाइरहेको काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाएका तर मापदण्ड भित्र रहेका घरको…

बटुकृष्ण नेकपा (एस)को काठमाडौं क्षेत्र नं. १० बाट प्रतिनिधि सभाको उम्मेद्वार सिफारिस

सहकारी अभियान्ता समेत रहेका बटुकृष्ण थापा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एस)को तर्फबाट काठमाडौं क्षेत्र नं.१० को उम्मेद्वार सिफारिस हुनुभएको जनाइएको छ । काठमाडौंको मातातीर्थमा आफ्नै भवनबाट सञ्चालन भइरहेको खुसी खुसी बचत तथा ऋण सहकारी संस्था…

सहकारी अभियान्ता महर्जन बागमती प्रदेश सभा सदस्यमा उम्मेद्वार सिफारिस

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेद्वार बन्न सहकारी अभियान्ताहरु पनि आकांक्षी देखिएका छन् । यसैक्रममा बागमती प्रदेश सहकारी संघ लि.का वरिष्ठ उपाध्यक्ष तथा स्वागतम बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष जगतलाल महर्जन पनि…

यसपटक म ललितपुर जिल्ला बचत संघको अध्यक्षको उम्मेद्वार बन्दैछु

-नरेन्द्र महर्जन , अध्यक्ष पदका उम्मेद्वार , ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको नयाँ नेतृत्व चयन सहितको २८औं वार्षिक साधारण सभा यही भदौ २७ गते हुदैछ । देशभरका जिल्ला स्तरका…

रुसले ग्यासको पाइपलाइन बन्द गर्दा पश्चिमा देशहरुमा आर्थिक मन्दी

रुसले जर्मनी सहितका युरोपका देशहरुमा जाने पाइपलाइन बन्द गरेपछि पश्चिमा देशहरुमा आर्थिक मन्दी बढ्न थालेको सञ्चार माध्यमहरुले जनाएका छन् । जसका कारण ती देशहरुमा उर्जा समस्या बढ्न थालेको छ । यही कारण युरो , पाउण्ड स्टर्लिङ लगायतका मुद्राको मुल्य घटेको…

अत्यधिक महङ्गी बढ्दा आर्थिक विपन्न मानिसहरु मारमा

बजारमा उपभोग्य सामानको मुल्य बढ्दा उपभोक्ता मारमा परेका छन् , त्यसले आर्थिक विपन्न वर्गका मानिसहरु बढी मारमा परेको देखिएको छ । काठमाडौंको कोटेश्वरस्थित एक खाद्यान्न पसलका सञ्चालकले आफूले केही समय अगाडि रु.१,७०० मा विक्री गर्दै आएको चामल बजारमा भएको मुल्य…

प्रतिनिधि सभाको कार्यकाल उम्मेद्वार मनोनयन नभएसम्म

चालु प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि उम्मेद्वार मनोनयन नभएसम्म कायम रहने भएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल कहिलेसम्म रहने भन्ने स्पष्ट व्यवस्था संविधानमा उल्लेख…