Category समाचार

बैंक तथा वित्तीय क्षेत्रबाट निबृत्त हुनेहरु मध्ये धेरैको रोजाई सहकारी

काठमाडौं/ बैंक तथा वित्तीय क्षेत्रबाट निबृत्त हुनेहरु मध्ये धेरैको रोजाई सहकारी पर्ने गरेको देखिएको छ । सहकारीमा आबद्ध ७५ लाख भन्दा बढी नेपालीहरु मध्ये बैंक तथा वित्तीय क्षेत्रबाट निबृत्त हुनेको संख्या पनि ठूलै रहेको देखिन्छ । नेपाल राष्ट्र बैंकका सूचना…

घाँसे मैदानमा चिप्लिएको श्री एयरलाइन्सको जहाज बाहिर निकालिदै

काठमाडौं/ आज बिहान ४ जना चालक दलका सदस्य र ७६ जना यात्रु लिएर काठमाडौंबाट नेपालगञ्जको लागि उडान भर्ने क्रममा ट्याक्सीवेभबाट चिप्लिएर घाँसे मैदान पुगेको श्री एयरलाइन्सको ९एनएएनएफ(9NANF) कल साइन भएको क्यु४००-८(Q400-8) जहाज घाँसे मैदानबाट बाहिर निकालिदै गरेको जानकारी प्राप्त भएको छ…

प्रहरीको राशनमा १५ प्रतिशत बृद्धि

काठमाडौं/ सरकारले नेपाल प्रहरी र संसस्त्र प्रहरी बलको राशनमा १५ प्रतिशत बृद्धि गरेको जनाइएको छ । अर्थ मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले सो सम्बन्धी फाइलमा हस्ताक्षर गर्नु भएको बताइएको छ । पूर्ववर्ती ओली नेतृत्वको सरकारले प्रहरीको राशनमा १५ प्रतिशत बृद्धि…

पूँजी बजारको विकासको लागि नेपाल इन्भेष्टर्स फोरमको माग

काठमाडौं / पूँजी बजार लगातार घटिरहेको बेला नेपाल इन्भेष्टर्स फोरमले चिन्ता व्यक्त गरेको छ । सो फोरमले आज प्रेस विज्ञप्ति मार्फत पूँजी बजारको विकास र विस्तारको लागि सरकार समक्ष ५ बुँदे माग गरेको छ ।

गाडी भाडा मनपरी

काठमाडौं/ हिजोबाट काठमाडौं उपत्यका सहितका कतिपय सार्वजनिक यातायातका सवारी साधनले भाडा बढाएका छन् । उनीहरुले गाडी चढ्नासाथ रु.२० भाडा लिन थालेका छन् तर कतिपय सवारी साधनले भने आज पनि पुरानै भाडा लिएको देखिएको छ ‌। दशैं नजिकै गर्दा सार्वजनिक यातायातका…

पञ्चा सिंह अखिल क्रान्तिकारीको अध्यक्ष !

काठमाडौं/ अन्तत: पञ्चा सिंह अखिल (क्रान्तिकारी)को अध्यक्ष बन्ने निश्चित भएको छ । आज विहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र अखिल (क्रान्तिकारी) का नेताहरु बीच भएको छलफलबाट सिहं अध्यक्ष चयन भएकी हुन् । अखिल (क्रान्तिकारी) को २२औं राष्ट्रिय सम्मेलन…

एसीसी(MCC) सम्झौताको विरोधमा नेकपा सहित २२ दलद्वारा विरोध

काठमाडौं / मिलेनियम च्यालेञ्ज कर्पोरेशन(MCC) अर्थात सहस्राब्दी चुनौति निगम सम्झौता राष्ट्रघाती भएकोले त्यसको खारेज गर्नु पर्ने माग गर्दै ऋषि कटृटेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , नेकपा (माले), नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , राष्ट्रिय जनमोर्चा लगायतका २२…

लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत १७१९-२०२० लाई मदन पुरस्कार , जगदम्बा श्री पुरस्कार भेरवबहादुर थापालाई

ललितपुर / बिगतका वर्षहरुमा झैं यस वर्ष स्रष्टा भगिराज इंनामको कृति ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत १७१९-२०२०’ लाई मदन पुरस्कार प्रदान गरिने भएको छ । वि.सं.२०१२ सालमा स्थापना भएको मदन पुरस्कार गुठीको यही असोज ७ गते बसेको बैठकले पुरकारका लागि…