Category समाचार

राष्ट्रपतिद्वारा मानपदवी प्रदान गर्ने घोषणा गरेका ९०३ जना मध्ये ३ जनाले गरे सो पदवी नलिने घोषणा

काठमाडौं / यही भदौ २९ गते नेपाल सरकार , मन्त्रीपरिषदले विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु-याएका ९०३ जनालाई छैटौं संविधान दिवसमा विभिन्न मानपदवी र अलंकारबाट विभुषित गर्ने भनी गरेको निर्णयमा राष्ट्रपति विद्यादेवी भण्डारीले हस्ताक्षर गरेकी छन् । छैटौं संविधान दिवसका दिन…

छैटौँ संविधान दिवस : कतै स्वागत , कतै विरोध

काठमाडौं/ संविधानसभाबाट नेपालको संविधान,२०७२ जारी भएको ६ वर्ष पूरा भएको छ । यसबेलासम्म आइपुग्दा पनि यो संविधानप्रति समर्थन र विरोध दुबै देखिएको छ। यद्यपि समर्थनको तुलनामा विरोधको स्वर सानो छ । यसको समर्थन गर्नेहरुको जनमत धेरै ठूलो छ तर यसको…

गण्डकी सभ्यता बचाऔँ महाअभियानको उपाध्यक्षमा पौडेल

काठमाडौं / गण्डकी सभ्यता बचाऔँ महाअभियान नेपालको केन्द्रीय समितिको उपाध्यक्षमा समाजसेवी लेखनाथ पौडेललाई मनोनयन गरेको जानकारी प्राप्त भएको छ । बागलुङको बलेवा, अमलाचौरमा जन्मेका पौडेल हाल काठमाडौंको बनस्थलीीमा बसोबास गर्दै आएका छन् । उनी काठमाडौंको बालाजुमा रहेको ईको हिमाल बचत…

अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल

काठमाडौं / नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चलन भएकी छन् । सो संगठनका अध्यक्ष ऐन महर लगायतले बिदा लिएपछि आज बसेको उक्त संगठनको केन्द्रीय सचिवालयको बैठकबाट बराल अध्यक्ष चयन भएकी हुन् । त्यस संगठनको वरिष्ठ उपाध्यक्षमा…

आज नेपाली काँग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको २४औं स्मृति दिवस मनाइदै

काठमाडौं / नेपाल काँग्रेसका सर्वोच्च नेता तथा २०४६ सालको जनान्दोलनका कमाण्डर गणेशमान सिंहको निधन भएको आज २४ बर्ष पूरा भएको छ । वि.सं. १९७२ कार्तिक २४ गते काठमाडौं क्षेत्रपाटीस्थित चाक्साबारीमा जन्मेका सिंहको २०५४ असोज २ गते निधन भएको थियो ।…

नेकपा (एमाले) मा दश बुँदे सहमती कार्यान्वयनलाई लिएर बढ्यो पुन: असन्तुष्टि

काठमाडौं / प्रमुख बिपक्षी दल नेकपा (एमाले) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा सो दलका असन्तुष्ट नेता- कार्यकर्ताहरुले नेकपा (एमाले) परित्याग गरी नेकपा (एस) निर्माण गरेको महिना दिन पनि नपुग्दै पुन: नेकपा (एमाले)मा १० बुँदे सहमती कार्यान्वयनको…

नेपाल कम्युनिष्ट पार्टीको दोस्रो राष्ट्रिय सम्मेलन शुरु

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीको दोस्रो राष्ट्रिय सम्मेलन बुधबारबाट शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७३औं वर्ष प्रवेशको अवसरमा भर्चुअल (ZOOM) माध्यमबाट उक्त पार्टीद्वारा आयोजित कार्यक्रमका बीच नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सो राष्ट्रिय सम्मेलनको उद्घाटन…