शिक्षक आन्दोलन चर्किदै,आन्दोलनरत शिक्षकहरुलाई सरकारले बोलायो बार्ता गर्न

यस अघि सरकारसँग नेपाल शिक्षक महासंघ सहितका शिक्षक संंघ/संगठनसँग भएका सहमतीलाई समेटेर चाडो भन्दा चाडो विद्यालय शिक्षा विद्येयक संघीय संसदबाट पारित हुनु पर्ने माग गरि आन्दोलनरत नेपाल शिक्षक महासंघ सहितका शिक्षक संघ/संगठनहरुको आन्दोलन झन चर्किदै गएको छ । उनीहरुले हिजोबाट…