भूमि सम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने जसपा नेपालको निर्णयले सरकारलाई धक्का

जनता समाजवादी पार्टी नेपालको आज बसेको संघीय संसदीय दलको बैठकले नेपाल सरकारले जारी गरेका ५ वटा अध्यादेशको पक्षमा मतदान गर्ने तर भूमि सम्बन्धी ऐन संशोधन गर्ने सम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेसँगै संघीय संसदबाट भूमि सम्बन्धी अध्यादेश पारित हुन सम्भावना…













