पारिजात साकोसको १५औँ बार्षिक साधारण सभा सम्पन्न, ९.५ प्रतिशत लाभांश वितरण गर्ने

सूर्यविनायक नगरपालिकाकी उप-प्रमुख सरिता तिमिल्सिना भट्टराईले सहकारीले वित्तीय कारोबारसँगै उत्पादन र बजारीकरणमा सहयोग पुग्ने गरी कार्य गर्नु पर्ने बताउनुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका-५, कटुञ्जेमा आफ्नै भवनबाट सञ्चालन भइरहेको पारिजात बचत तथा ऋण सहकारी संस्था लि.को १५औँ वार्षिक साधारण सभाको…













