यही पुस ५ देखि ७ गतेसम्म भृकुटीमण्डपमा चौथो नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रर्दशनी हुने

यही पुष ५ देखि ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेण्टस् प्रा.लि.को आयोजनामा चौथो नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रर्दशनी (4th Nepal 5P International Expo) हुने भएको छ । उक्त प्रदर्शनी (Expo ) मा स्वदेशी तथा…













