Category समाचार

काठमाडौंको क‍ोटेश्वर सहय‍ोगीनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते

काठमाडौंको कोटेश्वर- सहयोगीनगरमा आज साझ म‍ोटरसाइकलको ठककरबाट पैदलयात्री घाइते भएकी छन् । सहयोगीनगरचोकबाट वर्डलिङ्क अगाडिको सडक हुदै कोटेश्वरचोकतर्फ गइरहेको मोटरसाइकलले सहयोगीनगरचोक नजिकै पानी बोकेर हिडिरहेकी पैदलयात्री युवतीलाई ठक्कर दिएर भाग्न ख‍‍ोजेपछि त्यहाँ वरपर रहेका मानिसहरुले स‍ो मोटरसाइकल रोकेर प्रहरीलाई खबर…

मतदाता नामावली संकलन गर्ने समय ५ दिन थप

आसन्न फाल्गुण २१ गते हुने भनी तय भएको प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गरि निर्वाचन आयोग नेपालले मतदाता नामावली संकलन गर्ने समय आउदो मंसिर ५ गतेसम्म थप गरेको छ । यस अघि कार्तिक ३० गतेसम्म मतदाता नामावली संकलन गर्ने समय निर्धारण…

मिटरव्याज सम्बन्धी गृह मन्त्रालयको जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धी गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई १३ बुँदे निर्देशन जारी गरेको छ । मिटरव्याज पीडितहरुको पटक पटकको संघर्षका कारण नेपाल सरकार,, गृह मन्त्रालयले मिटरव्याज पीडितहरुका समस्या समाधान गर्न यो निर्देशन जारी गरिएको बताइएको छ । मिटरव्याज…

सुमना श्रेष्ठपछि सन्तोष परियारले पनि छाडे रास्वपा

पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा रास्वपाी नेता सुमना श्रेष्ठपछि रास्वपाका सतिवालय सदस्य सन्तोष परियारले पनि रास्वपा छाडेका छन् । उनले आज राष्ट्रिय स्वतन्त्र पार्टीका का.वा सभापति ड‍ोलप्रसाद अर्याललाई पार्टी छाडेको व्यहोरा सहितको राजीनामा-पत्र बुझाउदै रास्वपामा रहदा आफूलाई सहय‍ोग…

स्काउटको जग्गामा खड्काल्याण्डले बनाएको अबैध संरचनामा काठमाडौं महानगरले चलायो डोजर

पूर्व उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको खड्काल्याणेडले कब्जा गरी अबैध रुपमा कब्जा गरी निर्माण गरेको संरचना काठमाडौं महानगरपालिकाले आज विहानै ड‍ोजर चलाएको छ । वर्षौदेखि खड्काल्याण्डले दादागिरी गरेर स्काउटको जग्गा कब्जा गर्दै आएको छ । खड्काल्याण्डले सम्झौता गरेदेखि…

भरे मध्यरातबाट आईजीपी चन्द्रकुवेर खापुङको अनिवार्य अबकास हुने

भरे मध्यरातबाट प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङको अनिवार्य अबकास हुदैछ । नेपाल प्रहरीको ३० वर्ष सेवा अवधि पूरा गरेपछि अनिवार्य अबकासमा जानु पर्ने प्राबधानका कारण महानिरीक्षक खापुङको अनिवार्य अबकास हुन लागेको ह‍ो । आज महानिरीक्षक खापुङलाई गृह मन्त्री ओमप्रकाश अर्याल सहित…

भीम रावल र प्रमोद यादव र प्रकाश शाह नेकपामा समहित

नेकपा (एमाले)ले निश्कासन गरेपछि मातृभूमि जागरण अभियानको संयोजन गर्दै आएका डा.भीम रावल र नेकपा (श्रमजीवी)का महासचिव प्रमोद नारायण यादव नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन् । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा आज आय‍जित कार्यक्रममा उनीहरुलाई नेपाली कम्युनिष्ट पार्टीका संय‍ोजक पुष्पकमल…

दानबहादुर कार्की नेपाल प्रहरीको ३३औं आईजीपी

सोमबार बसेको नेपाल सरकार, मन्त्रीपरिषदो बैठकले आउदो बिहीबारबाट पदभार सम्हाल्ने गरी नेपाल प्रहरीको महानिरीक्षक पदमा बरियतामा पहिलो नं.मा रहेका अतिरिक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले सञ्चारकर्मीहरुलाई बताए । बर्तमान प्रहरी…

अन्तत: रामकुमारी झाक्री,किसन श्रेष्ठ सहित २१ जना नेकपा (एमाले) प्रवेश

अन्तत: बिघटित नेकपा (एस) नेतृ रामकुमारी झाक्री, नेता कृष्णकुमार श्रेष्ठ (किसन) सहित २१ जना आज नेकपा (एमाले) प्रवेश गरेका छन् । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा आयोजित नेकपा (एमाले)को घर फर्क राष्ट्रिय अभियानको शुभरम्भ कार्यक्रममा उनीहरुलाई नेकपा (एमाले)का अध्यक्ष केपी…

वचन साकोसको १६औं वार्षिक साधारण सभा : मोवाइल बैंकिङ सेवा सञ्चालन गर्ने

काठमाडौं महानगरपालिका-३०,डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.क‍ो १६औं वार्षिक साधारण सभा स‍ोही संस्थाका अध्यक्ष मुकुन्दराज खनालक‍ो अध्यक्षता तथा एयरर्पोर्ट ईञ्जिनियर प्रचण्डमान मल्लको प्रमुख आतिथ्य र व्यवस्थापन विज्ञ प्रा.डा. अरहन स्थापितको विशेष आतिथ्यमा सम्पन्न भयो । २०८२ कार्तिक…