Category समाचार

नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गर्ने

विभिन्न कम्युनिष्ट पार्टी तथा समूह वीच एकता गरि बनेको नेपाली कम्युनिष्ट पार्टीले यही मंसिर १२ गतेदेखि २३ गतेसम्म सातवटै प्रदेशमा प्रदेशस्तरीय एकता सन्देश सभा गर्ने भएको छ । सो पार्टीले जारी गरेको प्रेस नोटमा मंसिर १२ गते धनगढी, मंसिर १३…

जसपाबाट विद्रोह गरेका ६ नेता नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने

आईतबार अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट विद्रोह गरेका ६ नेता नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् । आउने बिहीबार काठमाडौमा नेपाली कम्युनिष्ट पार्टी र जसपाबाट विद्रोह गरेको सो समूह बीच एकता हुने बताइएको छ । २०६९ सालमा संघीय…

आज विहानैदेखि रत्नपार्क एरियामा टायर बाल्न शुरु

रत्नपार्क एरियामा आज विहानैबाट जेनजी पुस्ताको एउटा समुह सहितलेले टायर बाल्न थालेको प्रत्यक्षदर्शीले बताएका छन् । काठमाडौंको रत्नपारकबाट कोटेश्वर हुँदै फोर्सपार्क आएको एक बसका चालकले पुरानो बसपार्क नजिकै टायरको आगोको मुस्लो देखिएको र आफूले कसोकसो गरेर गाडी लिएर आएको बताए…

राहादानी वितरणमा कटौती भएसँगै ठगी शुरु : १५ जना पक्राउ

हालका दिनमा आन्तरिक व्यवस्थापन स्वरुप: राहादानी वितरणमा कटौती भएसँगै राहादानी बनाउन राहादानी विभागमा आउने सेवाग्राहीहरुलाई विभिन्न प्रलोभनमा पारी ठगी गर्न खोज्ने प्रवृत्ति देखा परेको र हालसम्म ठगीमा सम्लग्न शंकास्पद १५ जनालाई नियन्त्रमा लिई अनुन्धान गरि आवश्यक कारबाहीको लागि नेपाल प्रहरीमा…

मध्यरातमा प्रहरीले दुर्गा प्रसाईलाई प्रक्राउ गरेपछि उनका समर्थक आक्रोसित

शान्ति सुरक्षामा खलल पुग्ने अभिव्यक्ति दिएको आरोपमा गएको मध्यराती भक्तपुरमाबाट राजसंस्था र हिन्दू राष्ट्र कायम गराउन अभियान चलाउदै आएका दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेपछि उनका समर्थक आक्र‍ोसित भएका छन् । उनलाई पक्राउ गरिएको वििरुद्ध उनका समर्थकले आजैबाट विरोधका कार्यक्रम शुरु…

एसएसपीद्वय अधिकारी र चौधरी डीआईजीमा बडुवा सिफारिस

नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारी र नेपाल प्रहरीको प्राविधिकतर्फका बरिष्ठ प्रहरी उपरीक्षक ई.रामकुमार चौधरी सोही समूहतर्फको प्रहरी नायव महानिरीक्षक पदमा बडुवाका दागि सिफारिस भएका छन् । बडुवा समितिले अधिकारी र चौधरीलाई प्रहरी नायव महानिरीक्षक पदमा बडुवा लागि सिफारिस…

महान्यायधिवक्ता भण्डारीलाई तत्काल बर्खास्त गर्न जेनजी मुभमेण्ट नेपालको माग

जेनजी मुभमेण्ट नेपालले अबैध डिम्ब प्रकरणमा सामेलहरुलाई सत्ताको दुरुपयोग गरि उन्मुक्ति दिने कार्य गरेकोले महान्यायधिवक्ता सविता भण्डारीलाई तत्काल बर्खास्त गर्न प्रभानमन्त्री सुशिला कार्कीलाई आग्रह गरेको छ । अबैध रुपमा किशोरीहरुको डिम्ब निकालेर तस्करी गरेको आरोपमा सीआईबीले केही व्यक्तिलाई मुद्धा चलाउन…

एमाले निकट अखिलको अध्यक्षमा दीपक धामी र महासचिवमा अञ्जना सिवाकोटी

नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा दीपक धामी र महासचिवमा अञ्जना सिवाकोटी चयन भएका छन् । आज बसेको सो संगठनको पदाधिकारी बैठकले अध्यक्ष डा.सुजन कडरियाले गत भदौं २४ गते अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत गरि सोही संगठनका महासचिव दीपक धामीलाई…

लोकेश्वर साकोसको १८औं वार्षिक साधारण सभा सम्पन्न

लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.,इताछें, भक्तपुरको १८औं वार्षिक साधारण सभा २०८२ कार्तिक २९ गते शनिबार सम्पन्न भयो । उक्त संस्थाका अध्यक्ष राजन जतिको अध्यक्षतामा सम्पन्न सो साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको निर्देशन पालना गरि सम्पन्न…

भक्तपुर जिल्ला बचत संघको २१औं बार्षिक साधारण सभा सम्पन्न, हरि बल्ल अध्यक्ष चयन

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २१औं बार्षिक साधारण सभा भक्तपुर बैंक्वेट भक्तपुरमा २०८२ साल कार्तिक २९ गते शनिबार सम्पन्न भयो । साधारण सभाको उद्घाटन गर्नुभएका नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष चन्द्रप्रसाद ढकालले बर्तमान…