नवनियुक्त ३ मन्त्रीको काम शुरु, १५ मन्त्रालय प्रधानमन्त्री कार्कीसँगै

जेनजी जेड आन्दोलनपछि गएको शुक्रबार साझ प्रधानमन्त्री बनेकी सुशिला कार्कीको सिफारिसमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले अर्थ मन्त्रालयका पूर्व सचिव रामेश्वर खनाललाई अर्थ, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जा, जलश्रोत तथा सिंचाई, शहरी विकास र यातायात तथा भौतिक…













