यादवद्वारा मुख्यमन्त्री पदबाट राजीनामा :३ दिनभित्र दावी पेश गर्न मधेश प्रदेश प्रमुखको आह्वान

मधेश प्रदेश सभामा बहुमत जुटाउन सफल नभएपछि अन्तत मुख्यमन्त्री नियुक्त भएको २२ दिनमै: आज मधेह प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज मुख्यान्त्री पदबाट राजीनामा दिनुभएको छ । आज अपरान्ह बसेको मधेश प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले आफूले मुख्यमन्त्री पदबाट राजीनामा…













