सहकारी अभियान्ता अमरावती महर्जन नेफ्स्कूनको सञ्चालन पदमा उम्मेद्वार बन्ने

जिल्ला सहकारी संघ लि., काठमाडौंकी सञ्चालक तथा उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष अमरावती बलामी महर्जनले आसन्न निर्वाचन सहितको ३२औँ वार्षिक साधारण सभामा नेफ्स्कूनको सञ्चालक पदमा उम्मेद्वार बन्ने घोषणा गर्नुभएको छ । उहाँले विद्यालय शिक्षा पूरा गरेपछि…













