Category सहकारी

अग्रज महिला साकोसको कूल कारोबार रु.१२,५०,०५,९६४.९०

चाँगुनारायण नगरपालिका -४, पिखेलमा केन्द्रीय कार्यालय रहेको अग्रज महिला बचत तथा ऋण सहकारी संस्था लि.को यही मंसिर १४ गतेसम्म कूल कारोवार रु.१२,५०,०५,९६४.९०, शेयर सदस्य संख्या २,२५०, वाल सदस्य ६३९ रहेको जनाइएको छ । चाँगुनारायण नगरपालिका वडा नं.३,४,५,७ र ८ मा…

क्यामरुनसँग हारेर पनि ब्राजिल समूह ‘जी’ को बन्यो विजेता, स्वीट्जरल्याण्ड उप-विजेता

कतारमा जारी २२औं संस्करणको फिफा विश्पकप फुटबलको समूह ‘जी” को लिग चरणको अन्तिम खेलमा १-० गोल अन्तरले पराजित भएपनि समग्रमा ६ अंक बटुलेर ब्राजिल सो समूहको विजेता र लिग चरणको अन्तिम खेलमा सर्वियालाई ३-२ गो अन्तरले पराजित गरी स्वीट्जरल्याण्ड उप-विजेता…

भूमिहीन सुकुम्बासीका बस्ती नहटाउन भूमि आयोगको निर्देशन

भूमि आयोगले भूमिहीन सुकुम्बासीका बस्ती नहाटाउन निर्देशन जारी गरेको छ । सो आयोगले सूचना प्रकाशित गरी देशभरका सुकुम्बासीहरुको लगत तयार नसकिएकोले सो कार्य नगर्न काठमाडौं महानगरपालिका सहितका सरकारी निकायलाई भनेको छ । पछिल्लो समय काठमाडौं महानगरपालिका सहितका सरकारी निकायले बागमती…

३५ वर्ष पछि मोरोक्को बन्यो समूह विजेता ,क्रोएसिया समूह उप-विजेतामै सिमित

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको समूह ‘एफ’ को लिग चरणको अन्तिम खेलमा क्यानाडालाई २-१ गोल अन्तले पराजित गरी सन् १९८६ पछि पहिलो पटक अफ्रिकन मुलुक मोरक्को समूह विजेता बन्दै नकाउट चरण प्रवेश गरेको छ । यसैगरी समूह चरणको…

१३ वटा सहकारी संघले बुझाए सहकारी विभागमा ज्ञापन-पत्र

बागमती प्रदेश सहकारी संघ लि. सहित १३ वटा सहकारी संघले संयुक्त रुपमा सहकारी विभागमा सहकारी ऐन र नियममा व्यवस्था भएका सहकारी कर्जा सूचना केन्द्रको स्थापना , सहकारी कर्जा असुली न्यायधीकरण गठन र सन्दर्भ व्याजदर पुनरावलोकनको माग सहित ५ बुँदे माग…

राष्ट्रिय सहकारी बैंक लि.को १९औं वार्षिक साधारण सभा पुस १६ देखि १८ गतेसम्म हुने

नेपालको सहकारी क्षेत्रको एक मात्रै बैंक राष्ट्रिय सहकारी बैंक लि.को १९औं वार्षिक साधारण सभा आउदो पुस १६ देखि १८ गतेसम्म हुने भएको छ । पुस गते १६ गते बिहान ८:०० बजे १, नं. प्रदेशका सबै जिल्लाहरुका लागि विराटनगर , मधेश…

स्कोप साकोसको २९औं वार्षिक साधारण सभा सम्पन्न , ३ वर्षे रणनीतिक योजना कार्यान्वयन गरिने

ललितपुरको सौगलमा आफ्नै भवनमा मुख्य कार्यालय तथा गा:बहालमा सदस्य सेवाकेन्द्रबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको स्कोप बचत तथा ऋण सहकारी संस्था लि.को २९औं वार्षिक साधारण सभा शनिबार ललितपुरको गा:बहालस्थित कुमारी बैङ्क्वेटमा सोही संस्थाका अध्यक्ष वीरकाजी शाक्यको अध्यक्षतामा सम्पन्न भयो…

रक्तदान कार्यक्रम सहित मैत्रीय साकोसको १५औं वार्षिक साधारण सभा सम्पन्न

भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोटमा रहेको मैत्रीय बचत तथा ऋण सहकारी संस्था लि.को १५औं वार्षिक साधारण सभा सोही संस्थाका अध्यक्ष बालमुकुन्द उपाध्यायको अध्यक्षतामा शनिबार सम्पन्न भयो । भक्तपुरको बालकोटस्थित मेरिगोल्ड स्कुल प्राङ्गडमा सम्पन्न सो साधारण सभा बागमती प्रदेश बचत तथा ऋण…

आउदो मंसिर ४ गते काठमाडौंमा सवारी साधन साधन नचल्ने

आउदो मंसिर ४ गते विहान ४ बजेदेखि बेलुका ७ बजेसम्म काठमाडौंमा अत्याबश्यक र अनुमती प्राप्त भएका बाहेकका सबै किसिभका सवारी साधन सञ्चालन नहुने भएका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जारी गरेको सूचनामा सो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन…

जथाभावी राखेका साइन बोर्ड र विज्ञापन सामाग्री हटाउदै काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले आफूखुसी जथाभावी राखिएका साइन बोर्ड र विज्ञापन सामाग्री हटाउने कार्य गरिरहेको छ । मंगलबार काठमाडौं महानगरपालिकाका सुरक्षाकर्मीहरुले ले नयाँ बानेश्वर क्षेत्रमा जथाभावी घरको भित्तामा राखिएका साइन बोर्ड र विज्ञापन सामाग्री हटाएका थिए । यो कार्यलाई निरन्तरता दिने उनीहरुको…