मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि.को ११औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा महाशंकर रेग्मी सर्वसम्मत चयन

काठमाडौं/ काठमाडौंको बालाजु माछापोखरीमा प्रधान कार्यालय तथा थानकोट, कालीमाटी, न्युरोड, चावहिल र जोरपाटीमा सदस्य सेवा केन्द्र सञ्चालन गरिरहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि. को ११औं वार्षिक साधारण सभा आज सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष हुमकान्त न्यौपानेको अध्यक्षतामा सम्पन्न…













