Category सहकारी

नेकपा (एमाले) को १०औं महाधिवेशन आजबाट शुरु हुदै

भरतपुर/ नेकपा (एमाले) को १०औं महाधिवेसनबाट शुरु हुदै छ । आज दिनको १२ बजे नारायणगढको नारायणी किनारमा सो महाधिवेशनको उदघाटन उक्त पार्टीका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले गर्ने कार्यक्रम रहेको आयोजकले बताएका छन् । महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा सहित…

चौथो ललितपुर साकोस समिट आजबाट हुने

ललितपुर/ ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा आजबाट चौथो ललितपुर साकोस समिट हुदै छ । ललितपुरको गोदावारी स्थित होटल भ्यु भृकुटीमा हुने सो समिटको आज बिहान ८:०० बजे उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको ललितपुर जिल्ला…

बुद्धत्व बहुउद्देश्यीय सहकारी संस्था लि.१३औं बर्षमा प्रवेश

काठमाडौं/ काठमाडौं महानगरपालिका-२२, महाबौद्धमा मुख्य कार्यालय रहेको बुद्धत्व बहुउद्देश्यीय सहकारी संस्था लि.आजबाट १३औं बर्ष प्रवेश गरेको छ । संस्था स्थापना भएको १२ पूरा भएर १३ बर्ष लाग्दै गर्दा उक्त संस्थाले राम्रो सँग प्रगति गर्नुका साथै आफ्ना शेयर सदस्यहरुलाई गुणस्तरीय सेवा…

पोखरेल नेफ्स्कूनको सीईओ नियुक्त

काठमाडौं/ सहकारी अभियानमा कार्यरत प्रकाशप्रसाद पोखरेल नेफ्स्कूनको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त हुनु भएको छ । नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएसँगै पोखरेल नेफ्स्कूनको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेर कार्य गर्दै आउनु भएको…