छैटौँ संविधान दिवस : कतै स्वागत , कतै विरोध

काठमाडौं/ संविधानसभाबाट नेपालको संविधान,२०७२ जारी भएको ६ वर्ष पूरा भएको छ । यसबेलासम्म आइपुग्दा पनि यो संविधानप्रति समर्थन र विरोध दुबै देखिएको छ। यद्यपि समर्थनको तुलनामा विरोधको स्वर सानो छ । यसको समर्थन गर्नेहरुको जनमत धेरै ठूलो छ तर यसको…