Category सहकारी

आजबाट राष्ट्रिय जनगणना शुरु

काठमाडौं/ केन्द्रीय तथ्याङ्क विभाग र राष्ट्रिय योजना आयोगका अधिकारीहरुले आज दिउसो राष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत र पारिवारिक विवरण संकलन गरी १२औं संस्करणको राष्ट्रिय जनगणना-२०७८ आजबाट शुभारम्भ गरेको छन् । राष्ट्रिय जनगणना अन्तर्गत आजै उप-राष्ट्रपति नन्दबहादुर पुनको पनि व्यक्ति र पारिवारिक…

प्रधानन्यायधीश जबराको राजिनामा माग्दै कानून व्यवसायीहरु धर्ना र विरोधमा

काठमाडौं/ प्रधानन्ययधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गर्दै आज पनि कानून व्यवसायीहरु अदालत प्राङ्गडमा विरोध तथा धर्ना कार्यक्रम गर्दै छन् । नेपाल बार एसोसिएशनको अगुवाईमा आजबाट आउदो कार्तिक ३० गतेसम्म बिहान १०:३० देखि ११:३० सम्म बिरोध गर्ने भएकोले बिहान १२…

भक्तपुर जिल्ला बचत संघको १७औं वार्षिक साधारण सभा सम्पन्न, कृष्णगोविन्द लाखाजु अध्यक्षमा पुन: निर्विरोध चयन

भक्तपुर/ भक्तपुर जिल्रा बचत तथा ऋण सहकारी संघ लि.को १७औं वार्षिक साधारण सभा कृष्णगोविन्द लाखाजुको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र बालमुकुन्द उपाध्यायको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गर्दै आज भक्तपुर बैङ्क्वेट,व्यासीमा सम्पन्न भएको छ । सो सञ्चालक…

एम.सी.सी. परियोजना फिर्ता लैजान बामदेव गौतमको आग्रह

काठमाडौं/ राष्ट्रिय सभाका सदस्य समेत रहनु भएका नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले एम.सी.सी. परियोजना फिर्ता लैजान सम्बन्धित पक्षलाई आग्रह गर्नु भएको छ । आज उहाँले प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा एम.सी.सी. परियोजना लागू हुन नसक्ने बताउनु भएको छ…

१ नं. प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले कार्तिक ३० गते बिश्वासको मत लिने

विराटनगर/ १ नं. प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले आउदो कार्तिक ३० गते १ नं. प्रदेश सभाबाट बिश्वासको मत लिनु हुने भएको छ । १ नं. प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरी आउदो कार्तिक ३० गते बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री राईले…

भानुभक्त निरौला सबैभन्दा लामो रेडियो अन्तर्वार्ता लिने विश्वकै पहिलो रेडियो पत्रकार

काठमाडौं/ सोलुखुम्बुको सल्यानका जन्मिएका पत्रकार भानुभक्त निरौला सबैभन्दा लामो रेडियो अन्तर्वार्ता लिने विश्वकै पहिलो पत्रकार बन्नु भएको छ । पत्रकार निरौलाले ‘पर्यटन र जलवायु परिवर्तनको असर’ विषयमा पर्यटनविद् आङफिञ्जो शेर्पासँग २५ घण्टा २७ मिनेट लामो अन्तर्वार्ता लिनु भएको हो ।…

१ नं. प्रदेश,कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका प्रमुख परिवर्तन

काठमाडौं/ १ नं. प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेश प्रमुख परिवर्तन भएका छन् । आज राष्ट्रपति विद्यादेवी भण्डारीले १ नं. प्रदेशका प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनी र सुदूर पश्चिम प्रदेशका प्रमुख गंगाप्रसाद यादवलाई नेपालको संविधान,२०७२…