Category संस्कृति

सुनिल थापा भौतिक रुपमा अस्ताए तर दर्शक/श्रोताको मन मस्तिस्कमा जीवित छन्

सँगै रहेका सहकर्मीलाई सुटिङमा जानु छ , विहान चाडै उठाई दिनु है भनेर २०८२ माघ २३ गते शुक्रबार राती चलचित्रको सुटिङ सकेर आफू बस्तै आएको काठमाडौंको शंखमुलस्थित अपार्टमेण्टमा सुतेका ख्याती प्राप्त बरिष्ठ कलाकार सुनिल थापाको भोलिपल्ट विहान उठेर सुटिङमा जाने…

आज घटस्थापना, शुरु भयो बडादशैं

आजबाट नेपालीहरुको महान पर्व बडादशैं शुरु भएको छ । बडादशैंको पहिलो दिन आज घटस्थापना गरिदैछ । आजबाट महानवमीको दिनसम्म नवदुर्गाको पूजा आराधना गर्ने चलन छ । बडादशैं शुरु भएसँगै मानिसहरुको मठमन्दिर । उहिले विशेषगरी हिन्दू धर्मावलम्वीहरुले खुशियालीका साथ मनाउने गरेको…

चैनपुरमा शुरु भयो लाखेनाच

आजबाट संखुवासभाको पुरानो सदरमुकाम चैनपुरकजार र पञ्चेदोबाटो एरियामा लाखेनाच शुरु भएको छ । विधिपूर्वक नागपञ्चमीको दिनबाट शुरु भएको लाखेनाच कृष्ण जन्माष्टमीको दिनसम्म चैनपुर तथा आसपासमा लाखेनाच नचाउने चलन छ । हरेक वर्ष कृष्ण जन्माष्टमीका राती अघिल्लो दिन जन्माइएको कृष्णले लाखे…

नागको पूजा गरि मनाइयो नागपञ्चमी

नागको पूजा गरि आज यो वर्षको नागपघ्चमी पर्व मनाइएको छ । नागपोखरी , टौदह लगाायतका जलासयमा आज अष्ट नागको पूजा गरिएको छ । विशेषगरी हिन्दू धर्मावलम्वी लगायतले बर्षातका देवताको रुपमा नागको पूजा गर्ने चलन छ । नागको पूजा गर्नाले राम्रो…

आज आदिकवि भानुभक्त आचार्यको २१२औ जन्मजयन्ती मनाइदै

नेपाली साहित्यका आदिकवि तथा राष्ट्रिय विभुती भानुभक्त आचार्यको आज २१२औं जन्मजयन्ती मनाइदै छ ।विशेषगरी नेपाल तथा विदेशमा रहेका साहित्यिक सर्जक र साहित्यप्रेमीहरुले भानुभक्तको साहित्यिक योगदानको स्मरण गर्दैछन् । वि.सं.१८७१;असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मेका भानुभक्तको वि.सं.१९२५ असोज ६ गते…

आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा : काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आज वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा मनाइदै छ । गुठी संस्थान ललितपुरको व्यवस्थापनमा मनाइदै आएको यो जात्राको बपगतका राष्ट्र प्रमुखलृ झैं राष्ट्रपति रामचन्द्र पौडेलले अवलोकन गर्ने जनाइएको छ । विशेषत: ललितपुरमा मनाइने यो जात्रामा खानेकुर ा…

कीर्तिमानी आरोही कामिरिता शेर्पा फेरि सगरमाथाको चुचुरोमा : आफ्नै नामको विश्व कीर्तिमान भंग

वि्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले आज विहान ४ बजे सगरमाथाको चुचुर‍मा पाइला टेकेर यस अघिको आफ्नै नाममा रहेको सबैभन्दा बढी पटक सगरमाथा आर‍‍ोहण गर्ने व्यक्तिको कीर्तिमान भंग गरेका नेपाल पर्यटन बोर्डले जनाएको छ । यो उनको ३१औं पटकको सगरमाथा आरोहण…

मधेश प्रदेशमा आज र बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा

मधेश प्रदेश सरकारले आज र बागमती प्रदेश सरकारले भोलि सनरवजनिक बपदा दिएका छन् । मधेश प्रदश सरकारले आज जानकी नवमी (सीता जयन्ती) र आउदो बुधबार कविर दास जयन्तीको अपसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यता बागमती प्रदेश सरकारल…

आउदो चैत्र ३१ र बैशाख १ गते भक्तपुरमा क्यालेण्डर प्रदर्शनी हुने

इभेण्ट प्लानेट भक्तपुर टुर्सको आयोजनामा २०८१ चैत्र ३१ गते र २०८२ बैशाख १ गते भक्तपुरको भक्तपुर दरबार, सिद्धपोखरी, र योसिखेलमा क्यालेण्डर प्रदर्शनी हुने भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रदर्शनी आयोजना गर्न लागेको इभेण्ट प्लानेट भक्तपुर टुर्सले जारी…

साहित्यकार लीलबहादुर क्षेत्री अब सम्झनामा

‘बसाइँ’, ‘अतृप्त’, ‘ब्रम्हपुत्रका छेउछाउ’ र प्रतिध्वनिहरु विस्मृतिका’ उपन्यासका लेखक लीलबहादुर क्षेत्रीले गएराती १० बजेर १० मिनेटमा भारतको आसाम राज्यको राजधानी गुवाहाटीको मरिखालीस्थित आफ्नै निवासमा सदाका लागि आँखा चिम्लिए । गुवाहाटीको भुतनाथ घाटमा आज विहान १० बजे अन्तिम श्रद्धाञ्जली अर्पण गरि…