शिक्षा विधेयक संविधानसँग बाझिएको छ

अस्थायी शिक्षक आन्दोलनका नेता नीरेन्द्र कुँवरले ‘सरकारले संघीय संसदमा लनदै गरेको शिक्षा विधेयक संविधानसँग बाझिएको छ’, भन्नुभएको छ । अलगपथसँग कुरा गर्दै उहाँले सरकारका कारण शिक्षकहरुले दु:ख पाएको भन्दै शिक्षा विधेयकको छलफल गर्नु भन्दा पहिले २०५६,, २०५७,२०६१,२०६२,२०६३ र २०६६ सालको…













