काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

काठमाडौं महानगरपालिका वडा नं.१६ का वडाध्यक्ष तथा नेपाली कांग्रेसका काठमाडौं क्षेत्र नं.७ का क्षेत्रीय सभापति मुकुन्द रिजालको आज विहान काठमाडौंको टोखास्थित ग्राण्डी इण्टरनेशनल अस्पतालमा उपचारका क्रममन निधन भएको छ । दुबै फोक्सोमा सिभियर निमनिया (भाइरल निमनिया) भएर उपचारका लागि यही…












