Category समाज

निलम्वनकै बीच चोलेन्द्र शमशेर जबरा प्रधानन्यायधीशबाट अवकास

निलम्वनकै बीच चोलेन्द्र शमशेर जबरा ६५ वर्षे उमेर हदका कारण आजदेखि प्रधानन्यायधीश पदबाट अवकास हुनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा भाग खोजेको जस्ता पदीय मर्यादा विपरीत कार्य गरेको भन्दै नेपाल बार एसोसिएसनको अगुवाईमा तत्कालीन प्रधानन्यायधीश जबरा विरुद्ध कानुन…

काठमाडौं उपत्यकाबासीका धारामा आजबाट मेलम्चीको पानी आउने

गत असारबाट बन्द भएको मेलम्चीको पानी आजबाट काठमाडौं उपत्यकाका धारामा पुन: वितरण थालिने जनाइएको छ । आज महाङ्कालको खानेपानी वितरण केन्द्रमा खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरीले धारा खोलेर मेलम्चीको पानी वितरण गर्ने कार्यक्रम रहेको बताइएको छ । हरेक वर्ष…

आफ्नै सम्लग्नतामा कायम भएको थ्रेसहोल्ड नेकपा (एस)का नेताहरु सहितलाई गलापासो !

व्यापक विरोधका बाबजुद नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल , सम्मानित नेता झलनाथ खनाल लगायत सहितको सम्लग्नतामा नेपालको संविधान, २०७२ मा भएको थ्रेसहोल्डको व्यवस्था यतिबेला उहाँहरु आफैलाई गलापासो बनेको जानकारहरु बताउछन् । यसबेलासम्म घोषणा भएको समानुपातिकतर्फको मतपरिणाम अनुसार २७,८८,५५६ मत प्राप्त…

भूमिहीन सुकुम्बासीका बस्ती नहटाउन भूमि आयोगको निर्देशन

भूमि आयोगले भूमिहीन सुकुम्बासीका बस्ती नहाटाउन निर्देशन जारी गरेको छ । सो आयोगले सूचना प्रकाशित गरी देशभरका सुकुम्बासीहरुको लगत तयार नसकिएकोले सो कार्य नगर्न काठमाडौं महानगरपालिका सहितका सरकारी निकायलाई भनेको छ । पछिल्लो समय काठमाडौं महानगरपालिका सहितका सरकारी निकायले बागमती…

राजनीतिक दल र उम्मेद्वारहरुलाई चुनावको खर्च विवरण बुझाउन निर्वाचन आयोगको निर्देशन

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा भाग लिएका राजनीतिक दल तथा उम्मेद्वारहरुलाई सो चुनावको मत परिणाम सार्वजनिक भएको ३५ दिन भित्र चुनावको खर्च विवरण बुझाउन निर्देशन जारी गरेको छ । राजनीतिक दलहरु र उम्मेद्वारहरुले निर्वाचन आयोगले…

काठमाडौं महानगरपालिकाले जग्गाको कित्ताकाट खुला गर्ने

कृषि योग्य जग्गा नभेटिएको भन्दै काठमाडौं महानगरपालिकाले जग्गाको कित्ताकाट खुला गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको भू-उपयोग कार्यान्वयन समितिको बैठकले काठमाडौं महानगरपालिका भित्र कृषि योग्य जमिन नरहेको निश्कर्ष निकाली काठमाडौं महानगरपालिका भित्र जग्गाको कित्ताकाट खुला…

बरिष्ठ समाजसेवी प्रकाश कँडेलको निधन

बरिष्ठ समाजसेवी प्रकाश कँडेलको ७१ वर्षको उमेरमा आज विहान ४:३० बजे उपचारको क्रममा काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा निधन भयो । विरामी भएपछि गत महिना स्वास्थ्य जाँचका लागि नयाँ दिल्ली पुगेका कँडेललाई त्यहाँ कलेजोको क्यान्सर र कमलपित्त भएको पत्ता…

मंसिर ५ गतेभित्र घर टहरा हटाउन सूचना जारी भएपछि सुकुम्बासीहरु आन्दोलित

आउदो मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुन लागिरहेको बेला काठमाडौं उपत्यका भित्रका बागमती र त्यसका अरु सहायक नदी/ खोलाको छेउछाउमा घर/टहरा बनाएर बसोबास गरिरहेका भूमिहीन सुकुम्बासीहरु यतिबेला आन्दोलित छन् । गत शुक्रबार अधिकार सम्पन्न बागमती सभ्यता…

आउदो मंसिर ४ गते काठमाडौंमा सवारी साधन साधन नचल्ने

आउदो मंसिर ४ गते विहान ४ बजेदेखि बेलुका ७ बजेसम्म काठमाडौंमा अत्याबश्यक र अनुमती प्राप्त भएका बाहेकका सबै किसिभका सवारी साधन सञ्चालन नहुने भएका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जारी गरेको सूचनामा सो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन…

जथाभावी राखेका साइन बोर्ड र विज्ञापन सामाग्री हटाउदै काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले आफूखुसी जथाभावी राखिएका साइन बोर्ड र विज्ञापन सामाग्री हटाउने कार्य गरिरहेको छ । मंगलबार काठमाडौं महानगरपालिकाका सुरक्षाकर्मीहरुले ले नयाँ बानेश्वर क्षेत्रमा जथाभावी घरको भित्तामा राखिएका साइन बोर्ड र विज्ञापन सामाग्री हटाएका थिए । यो कार्यलाई निरन्तरता दिने उनीहरुको…